• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

श्रीमानले छोडेपछि ९ महिनाको बच्चा बोकि ठेलामा राखेर तरकारी बेच्दै(भिडियो हेर्नुहोस्)

काठमाडौको रानिबारिमा एउटा तरकारी बेच्ने ठेला बाटोमा थियो । यसो त तरकारी बेच्ने त्यस्ता ठेला तथा पसलहरु थुप्रै भेटिन्छन काठमाडौमा । तर उक्त ठेलामा तरकारी मात्र थिएन । एउटा सानो ठेला जसमा सागका मुठाहरु थिए र त्यही बिचमा एउटा तरकारी राख्ने क्यारेट पनि । उक्त क्यारेटमा भने तरकारी नभएर एउटा ९ महिनाको बच्चा थियो । तरकारी र क्यारेटमा बच्चा राखिएको ठेला लिएर हिडिरहेकी थिइन एक महिला । उनको दैनिकी यसरी नै बित्ने गरेको रहेछ ।

रसुवाकी कुमारी बस्याल काठमाडौमा कोठाभाडामा बस्दै आएकी छिन । उनी अहिले दैनिक १०० रुपैयाँ कमाउनका लागि यसरी दुख गरिरहेकी छिन । बच्चालाई लिएर घर मै बस्ने रहर सबैलाई हुन्छ तर आफ्नो भने बाध्यताले गर्दा नै यसरी ठेलामा लिएर हिड्नु परेको कुमारिले बताईन । आफू कोठामा एक्लै भएकोले पनि बच्चालाई हेरचाह गर्न्व कोहि नभएर यसरी हिड्नु परेको उनको भनाई छ । अहिले ९ महिना पुगेको बच्चालाई कुमारिले ४ महिनाको हुदाँबाट नै यसरी ठेलामा लिएर हिड्न थालेको बताईन ।

रामेछाप माइती भएकी उनी बिबाह गरेर बच्चा पेटमा हुदाँ नै श्रीमानले छाडेर हिडेको कुमारी बताउँछिन । पहिले पनि तरकारी नै बेच्दै आएको उनको भनाई छ । नानी जन्मिएको केही महिनासम्म कोठामै बसेको र पहिले कमाएको सकिन लागे पछि माग्नु भन्दा आफुले जानेको काम गरेर खाने भन्ने सोच आएर नै आफुले फेरि सुरु गरेको उनको भनाई छ । यसरी साग बेच्दै हिड्दा दैनिक १०० रुपैया देखि १५० रुपैयाँसम्म कमाउने गरेको कुमारीको भनाई छ । उक्त रकम बच्चाको लागि पुग्ने उनी बताउँछिन ।

अहिलेसम्म त नानिलाई र आफुलाई दुख सुख एक छाक भए पनि खान पुगेता पनि पछि नानिको पढाइ लगायत खर्चको लागि समस्या हुने चिन्ता उनको रहेको छ । तर पनि आफू दुख गर्न भने नछाड्ने उनको अठोट छ । पहिले कमाएको केही बचतले कोठाभाडा तिर्दै आएको र अहिले कमाएकोले नानीलाई र आफुलाई खान दुख सुख पुगेको उनी बताउँछिन । कहिलेकाहीँ त सादा खाना नभएर जाउलो खाएर पनि दिन बिताउनु पर्ने अवस्था रहेको कुमारिको भनाई छ ।

दैनिक बिहान ४ बजे देखि उनी ठेला लिएर हिड्ने गर्छिन । १० बजे तिर फर्किएर खाना खाने अनि फेरि बेलुका ४ बजे देखि निस्किने गरेको उनी बताउँछिन । केही साथिहरुले कहिलेकाहीँ सहयोग गर्ने गरेको उनी बताउँछिन । त्यही बेला माछामासु खाने गरेको उनको भनाई छ । नानी बिरामी नभएमा दैनिक ६०/७० रुपैयाँ खर्च हुने उनको भनाई छ । बाकी रहेकोले आफू जे जस्तो हुन्छ त्यही खाने गरेको उनको भनाई छ । यसरी दुख होला भनेर आफुले नसोचेको उनी बताउँछिन । तर पनि अहिले आफ्नो लागि भन्दा बच्चाको लागि दुख गर्न मन लाग्ने गरेको उनी बताउँछिन । (भिडियो हेर्नुस)

बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.