• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

मृगौला पीडित श्रीमानले नै अ’पशब्द बोल्ने,तनाव दिन छाडेनन्(भिडियो हेर्नुहोस्)

केही दिन अघि पाचँथर जिल्लाको मिक्लाजुङ २ का पदमप्रसाद खड्का जो मृगौला रोगी छन । उनको उपचारका लागि भनेर श्रीमतिको नाममा बैंक खाता खोली सहयोग रकम पनि उठाईएको थियो । तर अहिले त्यो सहयोग भएर उठाएको सम्पुर्ण पैसा लिएर श्रीमती फ’रा’र भएको भनी पदमले मिडियामा बताएका थिए । उनले अब जति गर्दा पनि निको नहुने रहेछ त्यसैले अब उपचारमा खर्च नगर्ने बरु सहयोग उठेको रकमले जग्गा किनेर बस्ने भन्दै श्रीमतिले घरबेटिलाई भनी श्रीमती हिडेको भन्ने जानकारि मिडियामा दिएका थिए । केही दिन अघि भने उनकी श्रीमती सहि ४ जना छोरिहरु मिडियामा आएका थिए ।

उनकी श्रीमती गंगामायाले भने आफू फ’रा’र नभएको र आफू छोरिहरुको स्कुल सुरु भएकोले उनिहरुलाई लिएर गएको बताएकी थिइन । ३ महिना देखि हराएको झु’टो आरोप लगाएका श्रीमान र आफू केही दिन सम्म सगै बिराटनगरमा भएको र आउने जाने गरिरहेको बताएकी थिइन । त्यस पछि भने उनिहरुले एकाअर्कालाई आरोप लगाएता पनि सबै कुरा यहि बिरामी कै कारण भएकोले गर्दा आफुलाई एक अर्काको माया भने भएको बताएका थिए । साथै उनिहरु सगै बस्न पनि थालेका थिए ।

उनिहरु मिले बसे पछि मिडियाले पनि पदमको उपचारका लागि सहयोग रकम उठाउने बताएको थियो । उक्त कुरा मिडियामा आए पछि अहिले पदमको उपचारका लागि भनेर देश तथा बिदेश रहनु हुने थुप्रैले सहयोग रकम मिडिया मार्फत पठाएका छन । उक्त रकम उनिहरुलाई हस्तान्तरण गर्न उनिहरुलाई भेट्न मिडिया जादाँ पदमकी श्रीमतिले भने श्रीमानको बानी अझ पनि उस्तै रहेको, केही नसुधि्रएको बताएकी छिन । पदमको दुबै मृगौला फेल भएको छ । उनी निरन्तर डाइलासिस गर्दै आएका छन ।

उनिहरुलाई भेट्दा पदमले भने श्रीमती अहिले साथ मै रहेको र आफुलाई अस्पताल पनि लिएर आउने जाने गरेको, खाना औसधि इत्यादीको राम्रो सगँ ख्याल राखेर अहिले साथ दिएको बताए । तर उनकी श्रीमती गंगामायाले भने श्रीमानको ब्याबहार पहिले जस्तै रहेको बताईन । अझै पनि अपशब्द प्रयोग गर्ने, छोरिलाई घरबाट निकाले खेदाई हाल भनी सधै झगडा गर्ने गरेको उनले बताएकी छिन । पदमले भने आफुले बिराटनगरमै छोरिलाई पढाउने भनी बोलाएको बताए ।

आफैले बोलाएको पढाउन अनि म आफैलाई नराम्रो सोच्न मिल्छ भन्दै प्रश्न गरे । केही समय अघि गंगामाया सहित छोरिहरु मिडियामा आउदा बाबाले राम्रो ब्याबहार नगर्ने बताएका थिए । त्यही कुरामाले गर्दा नै श्रीमानले अहिले छोरिहरुलाइ त्यसरी भन्ने गरेको गंगामायाको भनाई छ । श्रीमानले एउटि छोरिलाइ त्यसरी भन्ने गरेको उनले बताईन । पदमले भने पोइला जाँदै आउँदै गर्ने छोरिले अनि आफुलाई नराम्रो भन्ने गरेको बताए । तर गंगामायाले भने छोरिले बुद्धि बिगारेर त्यस्तो गरेता पनि आफू घरबाट त्यसरी निकाल्न नसक्ने बताईन । (भिडियो हेर्नुस)

बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.