• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

लोकप्रिय समाचार

  • १. नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २. जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३. रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४. आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आमाले घरमै केटा ल्याएर सुत्ने गरेको सानो छोराहरूले रुँ’दै सुनाए (भिडियो हेर्नुहोस्)

मोरङ जिल्लाको बेलबारी नगरपालिका ४ का प्रेम तामाङ वैदेशिक रोजगारिमा साउदी बस्दै आएको करिव २२ वर्ष भै सकेको छ । उनले बिबाह गरेको पनि १९ वर्ष पुगि सक्यो । तर अहिले भने उनकी श्रीमतिले आफुले कमाएको सबै लिएर हिडे पछि उनी खोजीका लागि सहयोग माग्दै मिडियामा आएका छन । आफू बिदेश मै हुदाँ श्रीमती बिष्णु तामाङ अर्कैसगँ हिडेको प्रेम्को भनाई रहेको छ । श्रीमती दुई वर्ष अघि देखि फरार भएको उनले बताएका छन । आफुले सबै तिर खोजी गर्दा पनि पत्ता नलागेको उनको भनाई छ ।

प्रेमका अहिले दुई छोरा रहेका छन । उनी दुई छोराका साथा श्रीमतिको खोजीका लागि मिडियामा आएका हुन । श्रीमतिले आफुले कमाएर किनेको सम्पुर्ण जग्गा धितोमा राखेको, सहकारी लगायतबाट ऋण झिकेको र भाईको १० लाख गरि करिव ५०/६० लाख रुपैयाँ लिएर अर्कैसगँ हिडेको उनले बताएका छन । बिबाह गरेर आफू बिदेश गएदेखी घर खर्च, छोराछोरीको पढाइ इत्यादी पैसा पठाएको उनलाई हिसाब छैन । तर आफुले २२ वर्ष देखि कमाएर खर्च पठाएको बाहेक नै त्यति लिएर हिडेको उनले बताए ।

आफुले घर खर्च, र छोराहरूको पढाईको खर्च पठाउँदा पनि लाग्ने भन्दा केही बढी नै पठाईदिने गरेको प्रेम बताउँछन । तर त्यो हिसाब नगरी जग्गा, ऋण इत्यादी कै हिसाब गर्दा लगभग ६० लाख जति हुने उनको भनाई छ । उनी इटहरीका दिलक श्रेष्ठ नाम गरेको ब्याक्तिसगँ हिडेको भन्ने आफुले बुझेको प्रेमले बताए । अहिले उता गएर बिष्णुले छोरी जन्माएको भन्ने खबर आफुले सुनेको बताए । तर उनिहरु कहाँ छन त्यो स्पष्ट आफुलाई थाहा नभएको प्रेमले बताए ।

आफुलाई भने श्रीमती त्यसरी पहिले अरु सगै बोल्ने, हिड्ने गरेको केही थाहा नभएको प्रेम बताउँछन । आफू बिदेशमा डिउटी सकेर केही समय बोल्ने गरेको आफु बोल्दा श्रीमती पनि राम्रै बोल्ने गरेको उनले बताए । बिदेश बसेर यहाँ कसरी थाहा हुनु र भन्ने उनको प्रश्न छ । बाहिर गाउँ छिमेकबाट पनि आफुले त्यस्तो केही नसुनेकोले कुनै शंका गर्ने ठाउँ नभएको उनले बताए । आफुले बिदेशबाट आवश्यक पर्यो भन्दा पैसा पठाउने गरेको बताए । आफू घर आउने भन्दा अगाडि नै श्रीमती हिडेको उनले बताए ।

उनका छोराले भने गाउँकै एक आन्टिकोमा आउने दिपक आफ्नो घरमा पनि आउने गरेको र राती पनि त्यही सुत्ने गरेको बताए । आमाले उक्त ब्याक्तीलाई दाजु भन्दै बोलाउने गरेको बताए । दिपकको बहिनी त्यही भएकोले उनी बहिनिकोमा आउदा आफ्नो घरमा पनि आउने गरेको उनले बताए । सधै आउने जाने, बस्ने गरेकोले आफ्नै मान्छे होला भन्ने लागेर आफुले बाबालाई त्यसबारेमा केही नभनेको छोराको भनाई छ । श्रेमती सम्पर्कमा आएर आफ्नो ब्याबहार मिलाउनु पर्ने प्रेमको माग छ ।(भिडियो हेर्नुस)

बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी
नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

लोकप्रिय

  • १.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • ५.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ६.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • ८.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.