डिलकुमारि नेपाल
मंसिर १३
रुपन्देही कनचन गाउँ पालिकामा ग्रेडिङ तथा सममान कायकरम समपनन भएकाे सुवेदि ग्रिन बाेडिङ ईङगलिस ईसकुलमा सञ्चालित रहेकाे एभर ग्रिन सि एच अाई टि एफ .डाेजाङले छैठाै राष्ट्रिय खेलमा सहभागी बिजयता खेलाडीलाई सममान गरेकाे हाे।साेहि अवसर पारि जिल्ला संघका समपुण खेलाडीहरुकाे ग्रेडिङ कायकरम कनचन गाउँ पालिका प्रमुख गाेकृण बहादुर क्षेत्रि प्रमुख अतिथि रहनुभएकाे थियाे।
बिशिस्ट अतिथिहरुमा नेपाल सि एच अाई टि एफका केन्द्रीय उपाध्यक्ष नितेन कुमार राैनियर ,अखिल नेपाल खेलकुद महासंघ रुपन्देही संयाेजक राज कुमार पाण्डे ,एभर ग्रिन बाेडिङ ईसकुलका प्रेिनसिपल माेहन सुनार ,साेवागत मन्तवय हिरा बहादुर साउतले गनुभएकाे थियाे।सय जना भनदा बढिकाे ग्रेडिङ कायक्रमकाे समापन करण कटेल गनुभएकाे थियाे ।