• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, साउन ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

लोकप्रिय समाचार

  • १. नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २. रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ३. आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ५. मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

धादिङमा दुई बस ठोकिँदा ३५ घाइते (नामसहित)

धादिङ । धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा बुधवार भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् । द्रुत गतिमा गुडेको सवारी साधन साँघुरो घुम्तीमा दुईवटा बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धादिङबँेसीबाट चितवन गइरहेको ना५ख ३२३५ नंको बस र काठमाडाँैबाट धादिङबेँसी हँुदै फूलखर्कतर्फ आउँदै गरेको ना७ख ५८२८ नंको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी जागेश्वर भण्डारीले बताए ।

दुर्घटनामा घाइते भएका सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर अवस्थाका दुईजनाको थप उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ । बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

केही यात्रुलाई बसमा चेपिएको अवस्थामा समेत उद्धार गरिएको थियो । दुर्घटनापछि सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडकलाई डोजरको सहायताले सवारी साधन हटाएर यातायात सञ्चालन गराइएको बताइएको छ ।

दुर्घटनामा परी घाईतेहुनेहरुको यसप्रकार रहनुभएको छ । – नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का १९ बर्षका कविता विक, सिद्धलेक वडा नम्बर ७ बस्ने ५९ बर्षीय गुणराज खतिवडा, नीलकण्ठ नगरपालिका वडा नम्बर १ बस्ने ७९ बर्षीय खड्क बहादुर गुरुङ, गंगाजमुना–३ बस्ने ३२ बर्षीय सरोज थापा

ज्वालामुखी–५ का ३ बर्षीय साईरन गुरुङ, गण्डकी १ गोरखाका २६ बर्षीय सुलोचन आले , सोहि स्थान बस्ने ७ बर्षीय सुष्मा आले , नीलकण्ठ–८ बस्ने ३३ बर्षीय कृष्ण कुमार श्रेष्ठ, नीलकण्ठ–३ बस्ने १७ बर्षीय टंक कुमारी श्रेष्ठ

हेटौडा ९ मकवानपुर बस्ने २० बर्षीय आस्था सापकोटा, सोहि स्थान बस्ने २४ बर्षीय आर्शिष सापकोटा, नीलकण्ठका ७० बर्षीय काजी गुरुङ , त्रिपुरासुन्दरी–५ बस्ने ७१ बर्षीय जीन बहादुर अधिकारी , खनियाबास–३ बस्ने २१ बर्षीय रामचन्द्र तामाङ

नीलकण्ठ–६ बस्ने २३बर्षीय सदिक्षा रानामगर , चन्द्रगिरी–१३ बस्ने २१ बर्षीय शुसिला थापामगर सोहि स्थान बस्ने २५ बर्षीय सन्तोष थापामगर नीलकण्ठ–४ बस्ने १९ बर्षीय भरत बस्नेत.सोहि स्थान बस्ने २१ बर्षीय धन बहादुर गुरुङ , नीलकण्ठ–२ बस्ने ३० बर्षीय मनिता गुरुङ , ज्वालामुखी–२ बस्ने ७०बर्षीय लक्ष्मी प्रसाद अर्याल

नीलकण्ठ–३ बस्ने ३० बर्षीय रोजिना श्रेष्ठ, ज्वालामुखी–४ बस्ने १८ बर्षीय विकास गुरुङ, नीलकण्ठ–८ बस्ने ५० बर्षीय निरमाया थापा, गंगाजमुना–५ बस्ने ३५बर्षीय प्रमोद पाण्डे, टोखा नगररपालिका ६ बस्ने ३५ बर्षीय प्रदिप पौडेल, हेटौडा–५ मकवानपुर बस्ने ३८ बर्षीय युनिसा परियार

सोहि स्थान बस्ने १३ बर्षीय युरिका परियार, सोहि स्थान बस्ने ५८ बर्षीय लक्ष्मण परियार , नीलकण्ठ–६ बस्ने ५० बर्षीय जुनकिरी राना, त्रिपुरासुन्दरी–४ बस्ने २६ बर्षीय हरि बहादुर रानामगर, शक्तिखोर चितवन बस्ने २०बर्षीय तिमोथि गदाल , ज्वालामुखी–७ बस्ने १५ बर्षीय समिर दनै, नीलकण्ठ–२ बस्ने ५१ बर्षीय राजेन्द्र सिलवाल, नीलकण्ठ–८ बस्ने १५ बर्षीय सुजता विक, सिद्धलेक बस्ने २५ बर्षीय अनिल नेपाली घाईते भएका छन्।

बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी
नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा
डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

लोकप्रिय

  • १.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ३.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ५.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • ५.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ६.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • ८.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.