• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

यसरी खुकुलो योनीलाई टाइट बनाएर पहिले जस्तै सेक्स आनन्द लिन सकिन्छ

यौनअंगको वारेमा थाहा पाउनु पर्ने कुराहरु शरीरका अन्य अंगजस्तै योनि र योनिमार्गको बनोट र आकार पनि फरक–फरक हुनसक्छ । तन्किने क्षमतायुक्त मांसपेशीबाट बनेको नली आकारको योनि बाहिर खुल्ला हुन्छ भने भित्री भाग पाठेघरको मुखसँग जोडिएको हुन्छ । तन्किने र खुम्चने क्षमताका कारण योनि एवं योनिमार्गमा विभिन्न आकारका पुरुष लिंगदेखि सुत्केरी व्यथाका बेला नवजात शिशु पार गर्न सम्भव हुन्छ ।

सामान्य अवस्थामा योनिमार्गको भित्ता एक–आपसमा जोडिएर रहे पनि यौन उत्तेजनासँगै यसमा खुल्लापन आउने तथा चरमसुखका बेला एवं त्यसपछि पटक–पटक खुम्चने, फुक्ने हुन्छ ।यस्तो खुम्च्याइ पुरुष पार्टनर वा श्रीमान्ले पनि अनुभव गर्न सक्छन् । योनि तथा योनिमार्गमा गर्भावस्था तथा सुत्केरी बेलामा आएको परिवर्तन प्रसवोत्तर समयको ६ हप्तासम्ममा गर्भपूर्वको अवस्थामा फर्कन्छ ।योनिमार्गमा वास्तवमै परिवर्तन नआए पनि प्रसवोत्तर समयपछि योनिमार्गको बनावट र नापलाई लिएर पुरुष पार्टनर (श्रीमान्) ले गलत धारणा बनाएको पाइन्छ । यस क्रममा बढ्दो उमेरसँगै शारीरिक अङ्गमा आउने परिवर्तनलाई भने बेवास्ता गरिएको पाइन्छ ।

यौन उत्तेजनासँगै पुरुष लिंगको लम्बाइ तथा मोटाइमा आउने वृद्धिले सन्तान उत्पादनपछि योनिमार्गमा आउने हल्का खुकुलोपनलाई सामान्यीकरण गरिहाल्छ । योनि र पुरुष लिंगको आकार, नाप एवं ग्राह्यता सापेक्षिक कुरा हुन् । पाकक्रीडाका क्रममा योनिमार्गमा उत्पादन हुने योनिरसले पनि पुरुष पार्टनरलाई योनि खुकुलो भएको अनुभूति गराउन सक्छ । योनिमा खुकुलोपन आए पनि विभिन्न क्रियाकलापमार्फत पहिलेजस्तै यौन आनन्द लिन सकिन्छ । यस क्रममा केवल योनिको खुकुलोपनमा मात्र ध्यान केन्द्रित नगरी पाक्क्रीडा तथा यौन आनन्दका वैकल्पिक उपायहरूबाट पनि यथेष्ट सन्तुष्टि लिन सकिन्छ ।

सबै दम्पती वा पार्टनरलाई एकै खालको क्रियाकलापले फाइदा पुर्‍याउँछ भन्ने छैन । यौनक्रीडाका क्रममा फरक–फरक आसन अपनाएर योनिको खुकुलोपनलाई कम गर्न सकिन्छ । योनि तथा त्यसवरिपरिको मांसपेशीलाई कसिलो बनाउन किगल कसरतले मद्दत गर्छ । पिसाब गर्दागर्दै अपर्झट पिसाब रोक्नुपर्ने अवस्था आउँदा जसरी पिसाब रोकिन्छ । यही विधि अपनाएर योनि, योनिद्वार वरिपरिका मांसपेशी कसिलो बनाउने कसरत नै किगल कसरत हो । किगल कसरतका क्रममा योनिक्षेत्रको मांसपेशीलाई खुम्च्याएर राख्ने र खुकुलो पार्ने काम गरिन्छ । यस्तो खालको कसरत प्रसवोत्तर समयमा वा अन्य बेला (हाँस्दा, खोक्दा वा गह्रुँगो भारी उठाउने बेला) मा पिसाब चुहिने महिलाका लागि पनि फाइदाजनक हुन्छ ।

यसका साथै योनिमार्गमा क्रमागत रूपमा विभिन्न तौलका कोन आकारको वस्तु अड्याउने अभ्यास गर्न सकिन्छ । यसैगरी इलेक्ट्रिथेरापी तथा चुम्बकयुक्त विशेष कुर्सीका माध्यमबाट योनि कसिलो बनाउन सकिने विश्वास गरिन्छ । त्यसका अतिरिक्त योनिमार्गसम्बन्धी शल्यक्रिया वा लेजरथेरापीले पनि फाइदा पुग्नसक्छ । महिला पार्टनरमा यी विभिन्न विधिका अतिरिक्त पुरुष लिंगको आकार वृद्धि हुने अभ्यास गरेको खण्डमा योनिको खुकुलोपनमा कमी ल्याउन सकिन्छ ।

नियमित यौन सम्बन्धले महिलाका यी समस्या सुधार

कान्तिपुर/साप्ताहिक

शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.