• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज अन्तरराष्ट्रिय योग दिवस

  • ७. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

निसर्ग हस्पिटलमा बच्चादानी फु ‘टेर पेटभित्र र’गत ब ‘गिरहेकी महिलाको सफल अप्रेशन

काठमाडौँ, २८ भदौ । निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा बच्चादानी फु’टेर पे’टभित्र र’गत ब’गिरहेकी महिलाको सफल अप्रेशन गरेको छ । पहिले देखी नै सोही अस्पतालमा चेकजाँच गरिरहनु भएकी मन्जुलाई औषधी गर्दा समेत सन्चो नभएको र झन बढी पिडाहुन थालेपछि निसर्ग हस्पिटलमा आएको मन्जुकी सासुआमा मिनिमाया तामाङले बताईन ।

पुनरबास ०३ कञ्चनपुरकी २६ बर्षिया मन्जु तामाङ गर्भबति थिईन । गर्भ रहेको आठ महीनामा एक्कासी उनको पेट र छातीमा काडाले घोचेजस्तो भएपछि उनलाई परिवारका अन्य सदस्यहरुले धनगढीको एक अस्पतालममा ल्याएका थिए ।

बुहारी छटपटाई रहेको देख्दा साह्रै नै मन आत्तीएको थियो । जसोतसो मनलाई दरो बनाएर अप्रेशन कक्ष बाहीर बसीरहेका थियौ । एकछिन पछि आमा र बच्चाको अबस्था सामान्य छ तपाईको नातीनी भएको छ भनेपछि भने मन अलि सान्त भयो । मिनिमाया तामाङले भनिन ।

मन्जुको बच्चादानी फुटेर रगत बगिरहेको थियो । अलि ढिलो भएको भए अर्थात समयमै उपचार नपाएको भए बच्चादानी त फाल्नु पर्ने नै हुन्थो । आमा र बच्चाको ज्यानपनि जान सक्ने अबस्था रहेको उपचारमा संलग्न स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा। नज्मुस्वा अन्सारी बताउछिन । आमालाई बेथा पनि नलागेको र यसभन्दा पहिले कुनैपनि अप्रेशन नभएको यस्तो केसमा पाठ्यघर फुटनु भनेको एकदमै कम भएको र आजसम्मको अनुभबमा यो पहिलो भेटेको डा। अन्सारी बताउछिन ।

सल्यक्रिया बाट सुत्केरी गराईको र अहिले आमा र बच्चा दुबैको स्वास्थ्य स्थिती राम्रो भएपछि हस्पिटलले आज उनलाई घर पठाएको छ । डा.अन्सारीले चिकित्सा क्षेत्रमै दुर्लभ र जटिल मानिएका अप्रेशन समेत निसर्ग हस्पिटलमै गरिरहनु भएको छ । हस्पिटलको सेवा सुबिधाको क्रमलाई सुधार गर्दै देशमै उत्कृस्ट हस्पिटल बनाउन ब्यवस्थापन,चिकित्सक सहीतको टोलीले मेहेनत गरिरहेको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बाताए

सोमबार, भदौ २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज अन्तरराष्ट्रिय योग दिवस

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.