बेलायतकी एक महिलो पतिलाई डिर्भोस दिएर कुकुरसँग बिहे गरेकी छिन् । ४७ वर्षीया अमांडा रेजार्सले झण्डै २ सय भन्दा बढी पाहुँनाका बीचमा कुकरसँग जीवन जिउने कसम खाएकी हुन् ।उनले आफ्नै घरमा पालेर राखेरको शेबा मेरासँग विहे गरेकी हुन् । उनले केही महिना अगाडी श्रीमन्लाई डिर्भोस दिएर श्रीमान् र कुकुर आफ्ना लागी एउटै भन्दै डिर्भोस दिएपछि अहिलेसम्म पनि कुकुरलाई नै पति मानेर एकसाथ बसिरहेकी छिन् ।अमांडाले कुकुरलाई आफ्नो जिन्दगीको महत्वपूर्ण साथि भएको बताएकी छन् । उनी भन्छिन “म खुसी छु, शेबाले मलाइ हसाउँछ, खुसी राख्छ, उदासीबाट टाढा राख्छ अनि शेबाले मलाई त्यस्ता सबै खुसी दिन्छ, जुन मेरो लाइफ पार्टनरले दिन सक्छ ।”****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
श्रीमानलाई डिभोर्स दिएर कुकुरसँग बिहे गरेकी महिला भन्छिन् कुकुरले मलाई पूर्वपतिले भन्दा बढी सुख दिएको छ
श्रीमानलाई डिभोर्स दिएर कुकुरसँग बिहे गरेकी महिला भन्छिन् कुकुरले मलाई पूर्वपतिले भन्दा बढी सुख दिएको छ
तपाईको प्रतिक्रिया