• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, कार्तिक २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मुगु दुर्घटनाः मृतक र घाइते पहिचान खुल्यो

रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, १३ घाइते

अहिले राजनीति अलि खलबलिएको छः अध्यक्ष ओली

वाग्मतीसहित पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

तिहारको चौथो दिन गाईपूजा गरिँदै

आज मिति २०८३ साल कात्तिक कार्तिक २३ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल कात्तिक कार्तिक २३ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. वाग्मतीसहित पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

  • ३. आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, १३ घाइते

  • ५. हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

  • ६. तिहारको चौथो दिन गाईपूजा गरिँदै

  • ७. अहिले राजनीति अलि खलबलिएको छः अध्यक्ष ओली

  • ८. मुगु दुर्घटनाः मृतक र घाइते पहिचान खुल्यो

  • ९. रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

कांग्रेस महाधिवेशन : कालिकाका १० वडामा सर्वसम्मत


चितवन २२ भदौ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पूर्वी चितवनको कालिका नगरपालिकाको १० वटा वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। वडा अधिवेशनअन्तर्गत कुल ११ वटा वडा रहेको नगरपालिकामा १० वटा वडामा सर्वसम्मत र एउटा वडामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो।

वडा नं १ को सभापतिमा वाङ्जु शेर्पा, वडा नं २ को सभापतिमा जयलाल कँडेल, वडा नं ३ को सभापतिमा आनन्दराम चौधरी, वडा नं ५ को सभापतिमा नारायणप्रसाद भट्टराई र वडा नं ६ को सभापतिमा टीकाराम रेग्मी सर्वसम्मत चयन भएका हुन्। त्यसैगरी वडा नं ७ को सभापतिमा रामचन्द्र थापा, वडा नं ८ को सभापतिमा लेकबहादुर रानामगर, वडा नं ९ को सभापतिमा कुमलाल श्रेष्ठ, वडा नं १० को सभापतिमा डिल्ली चेपाङ र वडा नं ११ को सभापतिमा वकिल प्रजा सर्वसम्मत चयन गरिएका हुन्।
नडा नं ४ मा भने सहमति हुन नसकेपछि निर्वाचन भएको थियो। निर्वाचनमा प्रतिस्पर्धी विकेक दाहाललाई पछि पार्दै सभापतिमा कोमल श्रेष्ठ विजयी भएका छन्। कालिकामा कांग्रेसले ११ वटा वडामा वडा समिति र क्षेत्रीय प्रतिनिधि छनौट गरेको छ।

मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुगु दुर्घटनाः मृतक र घाइते पहिचान खुल्यो
रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते
हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने
रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, १३ घाइते
अहिले राजनीति अलि खलबलिएको छः अध्यक्ष ओली
वाग्मतीसहित पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल कात्तिक कार्तिक २३ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    वाग्मतीसहित पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, १३ घाइते

  • ५.
    हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

  • ६.
    तिहारको चौथो दिन गाईपूजा गरिँदै

भर्खरै

  • १.
    मुगु दुर्घटनाः मृतक र घाइते पहिचान खुल्यो

  • २.
    रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

  • ३.
    हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

  • ४.
    आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, १३ घाइते

  • ६.
    अहिले राजनीति अलि खलबलिएको छः अध्यक्ष ओली

  • ७.
    वाग्मतीसहित पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

  • ८.
    तिहारको चौथो दिन गाईपूजा गरिँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.