• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ७. गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

के बालबालिकालाई कोरोना खोप आवश्यक छ?


काठमाडौँ, २२ भदौ । लामो समयसम्मको निशेषधाज्ञापछि देशभर संक्रमणको अवस्था हेरेर विद्यालयहरू खोल्न अनुमति दिइएको छ। कतिपय ठाउँहरूमा त विद्यालय सञ्चालन भइरहेका छन्।

तर अब बालबालिकाहरूलाई पनि भ्याक्सिन लगाएर विद्यालय खोल्ने कि नलगारै विद्यालय खोल्ने भन्ने विषयमा बहस हुन थालेको छ। अर्कोथरि बच्चाहरूलाई भ्याक्सिन आवश्यक छ कि छैन भन्ने बहस पनि हुन थालेको छ।

यो बहस नेपालमात्रै होइन भारत, बेलायतलगायतका देशहरूमा पनि चर्किएको छ। नेपालमा पनि १२–१८ वर्षका बालबालिकाका लागि अमेरिकी कम्पनी मोडेर्नाको खोप लगाउने तयारी गरिएको छ। आगामी साता बालबालिकाहरूका लागि त्यो खोप नेपाल आइपुग्ने बताइएको छ।

बेलायतमा खोप सम्बन्धि एउटा सल्लाहकार समितिले १२–१५ वर्षका बालबालिकाहरूलाई उनीहरूको स्वास्थ्यको आधारमा खोप दिने कुरामा असहमति जनाएका छन्।

उता ज्वाइन्ट कमिटी अन भ्याक्सिनेशन एन्ड इम्यूनाइजेशनले भनेको छ कि बालबालिकाहरूलाई भाइरस संक्रमणको खतरा निकै कम छ त्यसैले भ्याक्सिनको फाइदा पनि निकै कम नै हुनेछ।

चिकित्सकहरूले मुटु, फोक्सो अनि मिर्गौलासम्बन्धि बिरामी बालबालिकालाई खोप दिनका लागि सल्लाह दिएका छन्। किनकि स्वस्थ बालबालिकाहरूको तुलनामा उनीहरूमा कोरोनाको खतरा बढी हुन्छ।

भारतमा पनि बालबालिकालाई खोप दिने कि नदिने भन्नेबारेमा चिकित्सकहरूकै राय बाझिदै आएको छ।

भारतमा आगामी अक्टोबर महिनादेखि १२–१५ वर्षका बालबालिकाहरूलाई खोप दिन थालिएको छ।

नेशनल टेक्निकल एडभाइजरी ग्रुप अन इम्यूनाइजेशन इन इन्डिया ( एनटिएजिआई ) का प्रमुख डाक्टर एन के अरोडाका अनुसार सुरूमा त्यो खोप त्यस्ता बालबालिकाहरूलाई दिइनेछ जसमा नसर्ने तर दीर्घ र गम्भिर रोग छ। जस्तो कि, मुटु, फोक्सो अनि मिर्गौलाका रोगी बालबालिकाहरू।

भारतले आगामी डिसेम्बर महिनासम्ममा उमेर पुगेका सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ। त्यसपछि मात्रै त्यहाँका अरू स्वस्थ बालबालिकाहरूलाई खोप दिइनेछ।

भारतमा जेयडस केडिलाको भ्याक्सिनलाई बालबालिकाका लागि प्रयोग गर्न अनुमति दिइएको छ। यो सुइरहित भ्याक्सिन हो। चिकित्सकहरूका अनुसार बालबालिकालाई दुखाइ कम होस् भनेर यस्तो भ्याक्सिन बनाइएको हो। अहिलेसम्म बालबालिकामाथि भ्याक्सिन परिक्षणको नतिजा भने आइसकेका छैनन्।

बरिष्ठ चिकित्सक डा. सुनिला गर्गले सबै बालबालिकाहरूलाई खोप आवश्यक नभएको बताउँछिन्। इन्डियन एशोशिएशन अफ प्रिभेन्टिव एन्ड सोस मेडिसिन ( आइएपिएसएम ) का अध्यक्षसमेत रहेकी उनले बेलायतकै डाक्टरहरुको रायसँग सहमति जनाएकी छिन्।

उनका अनुसार स्वस्थ बालबालिकाहरूलाई भ्याक्सिन दिन आवश्यक छैन।

तर डा. एन के अरोडा भने स्वस्थ बालबालिकाहरूलाई पनि भ्याक्सिन दिन आवश्यक ठान्छन् किनकि उनीहरू पनि संक्रमण फैलिनुमा कारक हुनसक्छन्।

म्याक्स अस्पतालका बालबालिका विभाग प्रमुख डा। श्याम कुकरेजा पनि सबै बालबालिकालाई खोप आवश्यक नभएको तर्क गर्छन् उनका अनुसार १२ भन्दा कम उमेरका बालबालिकाहरूमा अहिले नै खोप आवश्यक छैन किनकि उनीहरूमा इम्युनिटी पावर बढी नै हुन्छ। तर त्यो भन्दा माथिल्लो उमेर समूहका बालबालिकाहरूलाई भने खोप लगाउँदा हुन्छ।

खासगरी बेलायतमा फाइज तथा मोडेर्नाका भ्याक्सिन लगाउँदा बालबालिकाहरूमा शरीर सुन्निने टाउको दुख्ने तथा मुटुको धड्कन बढ्नेजस्ता समस्याहरू देखा परेका थिए। त्यसैले त्यहाँका चिकित्सकहरूले स्वस्थ बालबालिकाहरूलाई खोप दिन आवश्यक नभएको बताएका हुन्।

अमेरिकाबाट प्राप्त एउटा आंकडाअनुसार १२-१७ वर्ष उमेर समूहका दोस्रो डोज खोप लगाइसकेका बालिबालिकाहरूमा मुटुसम्बन्धि समस्या देखिएको थियो। तर यो प्रति दशलखामा ६० जनामा देखिएको थियो। अमेरिकामा यो उमेर समूहका करोडौं बालबालिकाले भ्याक्सिन लगाइसकेका छन्।

मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न
नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै
चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित
एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भर्खरै

  • १.
    आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २.
    आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ४.
    नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

  • ५.
    आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

  • ७.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • ८.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.