• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ ०८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय समाचार

  • १. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २. नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

नेपालमा पहिलो पटक अटिजम विषेश बिद्यालय

चितवन,१८ भदौं । भरतपुर महानगरपालिका वडा नम्बर १० बालमन्दिर आधारभूत बिद्यालयमा अटिजम बिषेश बिद्यालय स्थापना गरिएको छ । यस बिद्यालयमा अटिजम भएका बालबालिकाहरुलाई पठनपाठन गराइने छ । बिद्यालयको आज एक समारोह बिच उद्घाटन गरिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिद्यालयको उद्घाटन गर्नुहुर्दै नेपालमानै पहिलो पटक अटिजम बिषेश बिद्यालय स्थापना गरिएको बताउनुभयो । अटिजम भएका बालबालिकाको अभिभावकले दुःख वेहोर्नु परेको भन्दै उहाँले यसलाई व्यवस्थित बनाईने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अटिजम साँचै पिडा दायी समस्या हो । यसले घर परिवार आफन्तलाई समेत ठूलो समस्या दिदै आएको छ ।” यो समस्या केही हद सम्म न्यूनिकरण गर्नका लागि यो बिद्यालय स्थापना गरिएको हो ।

कार्यक्रममा उपप्रमुख पार्बती शाह ठकुरीले यो काम जटिल भए पनि प्रत्यक्ष रुपमा बालबालिकाहरु लाभान्वित हुने भएकाले आबश्यक सहयोगका लागि सबै संग अनुरोध गर्नु भयो ।

सो अबसरमा जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुना कुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडा, महानगरका प्रबक्ता अरुणपिडित भण्डारी, नेपाल बाल संगठनका अध्यक्ष रविकिरण पौडेल,अटिजम केयर सोसाईटि चितवनका प्रमिला न्यौपाने लगाएतले बोल्नु भएको थियो ।

महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेनद्र प्रसाद पौडेलले अटिजम जन्मजात अपाङ्ग भएको भन्दै उमेर बिकास संगै अन्य सिपमा बिकास हुन कठिनाई भएर कुनै पनि कृयाकलाप दोहो¥याउने कार्य यस्ता बालबालिकाले गर्ने बताउनुभयो । उनीहरु एक्लै बस्न रुचाउने, अर्काले बोलाउँदा राम्रो संग नबोल्ने जस्ता समस्या हुने गरेको उहाँले बताउनुभयो ।

बिषेश शिक्षा प्रणालीबाट उनिहरुको पढाइ गर्ने भन्दै उहाँले नेपालमानै पहिलो पटक भरतपुर महानगरपालिकाले अभिभावकत्व ग्रहण गरेर बिद्यालय संञ्चालनमा ल्याएको बताउनुभयो । महानगर क्षेत्र भित्र मात्र ४० जना हाराहारी यस्ता बालबालिका हुने अनुमान गरिएको छ । ती वालवालीकालाई दिउँसोको समयमा खाना, पढाई संगै स्यहार सुसार गरिने छ । बिद्यालय सञ्चालनका लागि चालु आर्थिक वर्षमा रु १८ लाख खर्च हुने अनुमान गरिएको छ ।

शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.

  • ३.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ४.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ५.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ६.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ७.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ८.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.