अविरल वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्ड विहानैबाट अवरुद्ध बनेको छ ।
ईच्छाकामना गाउँपालिका वडा नं. वडा नं. ६ पाँचकिलो भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सो स्थानमा निरन्तर वर्षा भैरहेकोले सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।
अपाङ्ग श्रीमान र ३ बच्चाको बिचल्ली बनाएर ३० लाख हिनामिना पारेर श्रीमती फ!रा!र Ratna Prasad Gautam https://youtu.be/2JAZ2Y6w2ps