• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, साउन ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

लोकप्रिय समाचार

  • १. नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २. रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ३. आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ५. मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

अनन्तमार्ग–गंगोत्री चोक पक्कि पुल उद्घाटन

भरतपुर ३ र ४ को सीमानामा निर्माण गरिएको अनन्तमार्ग–गंगोत्री चोक पक्कि पुल बुधबार एक औपचारिक कार्यक्रमका विच उद्घाटन गरिएको छ । भरतपुर ३ र ४ जोड्ने उक्त पुल भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले उद्घाटन गर्नु भएको हो । अनन्तमार्ग–गंगोत्री चोक पक्कि पुल निर्माण समितिका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न पुल उद्घाटन कार्यक्रममा वोल्दै कार्यक्रमकी प्रमुख अतिथी भरतपुर महानगर प्रमुख दाहालले उक्त पुल निर्माणले बाह्रघरे स्थित नदी किनार क्षेत्रका वासिन्दालाई राहत पुगेको वताउनु भयो । पक्कि पुल संचालनमा आएपछि नदीकिनार क्षेत्रमा विकासले गतिलिने वताउनु भयो ।

सो क्षेत्रको विकासको सवालमा महानगर पनि सधै साथमा रहेको वताउँदै उहाले नमुना महानगर निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रमका विशेष अतिथी चन्द्रमित्र पण्डितले पुल निर्माणले सो क्षेत्रमा विकासको अनुभुती गराएको वताउनु भयो । सडकलाई विकासको मेरुदण्डको रुपमा लिईने वताउँदै पण्डितले पुल निर्माणसंगै नदी किनार क्षेत्रका मानिसहरुको वषौंदेखिको सपना साकार भएको वताउनु भयो ।

यसैगरी अर्का विशेष अतिथी भरतपुर ४ का वडा अध्यक्ष हरिप्रसाद आचार्यले दुई वटा वडाको सीमानामा निर्माण भएको पुलले दुवै वडालाई विकासमा सहोग पुगेको वताउँदै आगामी दिनमा पनि सहकार्यको लागि आग्रह गर्नुभयो । पुलको अभावमा विकासले गति लिन नसकेको अवस्थामा उक्त पुल विकासको सम्वाहक वनेको उहाको भनाई थियो । कार्यक्रमका सभाध्यक्ष तथा अनन्तमार्ग–गंगोत्री चोक पक्कि पुल निर्माण समतिका अध्यक्ष दिनेशकुमार चुकेले बाह्रघरे क्षेत्रको विकासमा भरतपुर महानगरपालिकाले विशेष ध्यान दिनुपर्ने वताउनु भयो ।

कुनै पनि एक व्यक्ती वा सस्थाको पहलमा मात्र विकास सम्भव नभएको वताउँदै उहाले सरोकावालाहरुका विचमा हुने सहकार्यले मात्र विकासले गति लिने वताउनु भयो । निर्माण सम्पन्न भई उद्घाटन गरिएको उक्त पुलले भरतपुर महानगरपालिका ३ र ४ का वासिन्दालाई प्रत्यक्ष फाईदा पुग्ने अध्यक्ष चुकेले वताउनु भयो । उक्त पुल समुदायको सम्पती भएको हुदा यसको संरक्षण र प्रवद्र्धनमा पनि समुदायले ध्यान दिनु पर्ने वताउनु भयो । कार्यक्रममा अनन्तमार्ग–गंगोत्री चोक पक्कि पुल निर्माण समितिका सचिव रोशन थापाले पुल निर्माण कार्यको आयव्यय सार्वजनिक गर्नु भएको थियो ।

सुमित्रा खनालले संचालन गर्नु भएको उक्त कार्यक्रममा सदस्य प्रकाश कँडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । ६ मिटर चौडाई र ८ मिटर लम्वाईको उक्त पक्कि पुल निर्माणकोलागि भरतपुर महानगरपालिकावाट १३ लाख ३ हजार तीन सय तीन रुपैया र जनसहभागितावाट १६ लाख ८५ हजार एक सय ९७ रुपैयाँको लगानी भएको कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा नारायणी सामुदायिक बनका अध्यक्ष महेन्द्र पौडेल, नेकपा माओबादी केन्द्रका प्रतिनिधि ईश्वर सापकोटा सुमन, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालका सल्लाहकार गोपाल न्यौपाने, नेपाली काङ्ग्रेसका प्रतिनिधि बोधनाथ गौतम, नेकपा एमाले पार्टी प्रतिनिधि खुमानन्द गिरी, नारायणी दोभान टोलको सदस्य बुद्धि गुरुङलगायतको सहभागिता रहेको थियो ।

बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी
नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

लोकप्रिय

  • १.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ३.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ५.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • ५.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ६.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • ८.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.