बिवाहा गरेर 2 महिना मोज गरेपछि दलित भन्दै केटा फरर
हाम्रो समाजमा जातीय विभेद अन्त्य भएको पनि धेरै बर्ष भो तर पनि नेपाल मा अझैनि जातीय विभेद गरिन्छ । यस्तै जातीय विभेद को एउटा उधारण आज हामी भिडियो मा देखाउदै छौ । तनहु जिल्ला भानु नगरपालिका 13 बाट एउटा घटना बाहिरीयको छ । साडे दुई बर्ष सम्म को प्रेम सम्बन्ध सफल बनाउदै बिवाहा परिवर्तन हुन्छ । लक्ष्मी र उन्का सृमान हासी खुसी आफ्नो जीवन बिताइ रहेका हुन्छ । बिवाहा गरेको 2 महिना सम्म त उन्का श्रीमान् ले राम्रो बेवार देखाउन्चन तर पछी पछी उन्लाइ कुट्ने विभिन्न खाल्को मानसिक यातना दिने काम गर्छन । दिनहु लक्ष्मी लाई कुटपिट गर्ने र सकेसम्म मर्ने प्रयास गर्छन उन्का श्रीमान्ले । सम्बन्ध बिग्रादै गय पछी उन्का श्रीमान्ले उन्लाइ रात को 12 बजे भिर बाट फालेर ढुङ्गा ले हानेर आफू ईन्डिया भाग्चन ।
दलित भएकै कारण बिवाहा गरेको 2 महिना पछि श्रीामन फ’ रार Laxmi Sunar // Damauli Kanda https://youtu.be/-z8bMJN3TqQ