टिकटकमा “क्यापसन हेरन माया” भन्दै आए सन्तोष खत्री
गायक सन्तोष खत्रीले भर्खरै नया गित “क्यापसन हेरन माया” सार्वजनिक गरेका छन।
गितमा स्वर, लय, र शब्द सन्तोष खत्री आफ्नै रहेको छ भने एरेन्ज तारानाथ आचार्य ले गरेका छन।
लकडाउनको समय भएका कारण भिडियो बिना नै गित सार्वजनिक गरेको खत्री बताउछन। गितको रेकर्डिङ भने डिजिटल स्टार रेकर्डिङ स्टुडियोमा गरेको बताएका छन।
उनले थप्दै भने – गितलाइ टिकटकमा अत्याधिक मात्रामा रुचाउनेछन भन्ने आशा गरेको छु।