• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

‘ओलीपथ’ छाडेर पृथ्वी सुब्बाले जोगाए एमालेको साख

प्रधानमन्त्री केपी शर्मा ओलीकै पथमा हिँड्दै गण्डकी प्रदेश पनि मध्यावधि निर्वाचनको विकल्पमा जाने हो कि भन्ने सम्भावनालाई चिर्दै अन्ततः मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो बहिर्गमनको बाटो रोजेका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री हुनका लागि दाबी पेस गर्दा गुरुङ पनि ओलीकै पथमा लम्किएको संकेत मिलेको थियो । तर, ३१ सांसदको समर्थनसहित मुख्यमन्त्रीका लागि दावी प्रस्तुत गरेका नेपाली काँग्रेसका प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेल अन्ततः प्रदेश प्रमुखबाट शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

याे पनि
कृष्णचन्द्र पोखरेल : मास्टरदेखि मुख्यमन्त्रीसम्म
​विपक्षी गठबन्धनले आफूसँग प्रस्ट बहुमत रहेको अवस्थाका बाबजुद प्रदेश प्रमुखबाट पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नेमा आशंका गरिरहेको थियो । त्यसैले पनि विपक्षी गठबन्धनमा प्रदेशसभा सदस्यहरु शनिबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिन पुगेका थिए ।

त्यसो त, बिहीबारमात्र विश्वासको मत लिन असफल भएका गुरुङले राष्ट्रिय जनमोर्चाबाट कारवाहीमा परेका कृष्ण थापा र जसपा नेपालको प्रदेश कमिटीको पत्र लिएर आफ्नो पक्षमा बहुमत जुट्ने दावीसहित प्रदेश प्रमुखसमक्ष निवेदन नदिएका होइनन् ।

याे पनि
गण्डकी प्रदेश : जनमोर्चा र जसपाको समर्थन पत्रसहित मुख्यमन्त्रीमा गुरुङको पुन: दाबी
​गुरुङको यो कदमलाई धेरैले प्रधानमन्त्री केपी ओलीको कदमसँग तुलना गरेका थिए । ओलीले संसदमा विश्वासको मत लिन नसक्ने स्वीकार गरेको केही घण्टामै १५१ सांसदको समर्थन आफूसँग रहेको दावीसहित संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष निवेदन दिएका थिए । सोही निवेदनका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले १४९ सांसदको समर्थनसहित प्रधानमन्त्रीका लागि दावी गरेका काँग्रेस सभापति शेरबहादुर देउवाको दावीलाई पाखा लगाएकी थिइन् । दुवै पक्षमा केही सांसदको हस्ताक्षर दोहोरिएको बाहानामा दुवै पक्षसँग ‘बहुमतको आधार नदेखिएको’ मनोगत बुझाइका आधारमा राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रधानमन्त्री चयन हुन नसक्ने ठहर गरिन् ।

गण्डकी प्रदेशमा पनि यही प्रवृत्ति दोहोरिने हो कि भन्ने आशंका भइरहेको अवस्थामा प्रदेश प्रमुखले ३१ सांसदको समर्थनसहित दावी पेस गरेका पोखरेललाई सरकार गठनको जिम्मेवारी दिएर एक हदसम्म संविधानको मर्मलाई जीवन्त राख्ने काम भएको छ ।

पछिल्लो समय नेकपा एमाले, खासगरी केपी शर्मा ओली पक्षलाई ‘सत्ताका लागि जे पनि गर्न सक्ने’ भनेर चित्रण गर्न थालिएको छ । ओलीकै निकट मानिएको मुख्यमन्त्री गुरुङको बहिर्गमनले भने त्यो विशेषतालाई निरन्तरता दिनबाट रोकेको छ । जसले प्रदेश सरकारबाट बाहिरिनु परे पनि नेकपा एमालेको साखलाई भने केही हदसम्म जोगाउन सफल भएको छ ।

शनिबार, जेठ २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.