सामाजिक अभियन्ता हेमराज थापामाथि चितवनमा आक्रमणको प्रयास(भिडियो सहित)
विगत केहि समयदेखि सामाजिक संजालमा निकैनै भाइरल बनेका हेमराज थापा माथी आज चितवनमा आक्रमणको प्रयास भएको छ ।
हेर्नुहोस यो भिडियो
चितवन को भरतपुर बस त्रमिनल मा युवाहरु ले सन्चालन गरेको खाना खुवाउने कार्यक्रम मा सहयोग गर्ने आएका हेमराज थापालाई स्थानीयले बिरोध गरेका हुन
खाना खुवाउने ठाँउ मा हेमराज सङै पत्रकार हरु पनि थिए । पत्रकारसँग कुराकानी गर्दा
स्थानीय सरकार को विरुद्ध मा हेमराज बोल्ने र नेता हरु लाई गाली गर्ने काम गरेपछि स्थानीय आक्रोशित भएका थिए ।
विगत केहि समयदेखि सामाजिक संजालमा निकैनै भाइरल बनेका हेमराज थापा माथी आज चितवनमा आक्रमणको प्रयास भएको छ ।
हेर्नुहोस यो भिडियो