• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, कार्तिक २२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

लोप हुँदै गरेका ठेकीको सं’रक्षण गर्दै गोपाल सेन्चुरी


मोरङबाट इलाम आएर गोपाल सेन्चुरी लो’पहुन लागेका दारका ठेकी बनाउनमा त’ल्लिन छन । इलामको बरबोटेमा उनले इलामकै सुम्वे’कबाछ ल्याएका दारका मुढाको ठकी बनाइे रहेका छन् । बाटोको किनारैमा काठका मुढा ल’डिरहेका छन । मुढालाई सुम्सुम्याउँदै कहिले यता कहिले उता पल्टाउने सेन्चुरीलाई फुर्सद नै छैन । लामो फलामको छिनो, धारिलो टुप्पो अलिकति को’प्रिएको, त्यही छिनोले काठका मुढा कोट्याएर उनले मनग्य आम्दा’नी गरिरहेका छन् ।

कुमालेको चक्रजस्तै घुम्ने बिजुली मेसि’नमा काठका मुढा घुमाउँदै खडानन्द बिहान, दिउँसो र साँझ ठेकी बनाउने कार’खानामा व्यस्त हुन्छन । २५ वर्ष अधिदेखि उनले यो सीप सिकेर पेसामा लागेका सेन्चुरी अहिले सम्म ठेकी बना’एरै बितेको बताउँछन् । ठेकीबाट भएको आम्दानी सुनारको घरखर्चमा मात्रै सी’मित छैन, उनले आफ्ना छोराछोरीको शिक्षामा लगानी गरेका छन ।

काठको ठेकी अहिले उनी कति मानाको अ’धारमा विक्री गर्ने गर्दछन उनी एकमाना जाने ठेकी ३ सय देखि ४ सय सम्ममा बिक्री हुने बताउँछन् ।
उनले ठेकी ब’नाउने ठाउमा उनी मात्र होइन अन्य ४-५ जनाले रोजगारी पनि पाएका छन् । पहिले पानीघट्ट’को प्रयोगबाट मेसिन सञ्चालन हुने भए पनि अहिले विद्युत प्रयोग भएको छ । पानीघट्टभन्दा विद्युतबाट मेसिन सञ्चालन गर्दा सहज र उत्पा’दनमा समेत वृद्धि भएको अनुभव उनीहरूको छ विद्युतबाट मेसिन सञ्चा’लन हुन थालेपछि विभिन्न ठाउँमा गएर काम गर्न सहज भएको छ । ठेकी बनाउने पेशा नयाँ पुस्तामा हस्तान्तरण नभएपछि सङ्कटमा परेको हो । मिहिनेतअनुसार आम्दा’नी नहुने र बजारमा आएका आधुनिक भाँडा’कुँडाका कारण ठेकीको व्यापारमा कमी आएको उनको भनाइ छ ।इलाममा यस अघि कसैले पनि ठेकी नब’नाएको र आफुले नदेखेको अहिले देख्न पाउँदा हाम्रो पुस्ता मात्र हैन बुवाहरुको पुस्ताले पनि देख्न पाएको र उहाँहरु यहाँ आएर संस्कृतिको जगेर्ना गरेकोमा खुसी लागेको***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.