• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, साउन ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा, सोमबारसम्म देशभर फैलिने

आज मिति २०८२ साल साउन ३ गते शनिबार, यस्तो छ तपाईको राशिफल

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

लोकप्रिय समाचार

  • १. आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • २. नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • ३. मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ४. नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

  • ५. सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • ६. आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

  • ७. भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

  • ८. आहा ! ढोरपाटन

  • ९. पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा, सोमबारसम्म देशभर फैलिने

  • १०. देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

युवती घटना पछि राउटे बस्तीमा फेरी अर्को डर


राउटे समुदायका दुई युवती माथि भएको घटना पछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले बाह्य व्यक्तिहरुलाई राउटे समुदायमा जान रोक लगाएको छ ।राउटे समुदायका युवतीहरुमाथि भएको घटना बाहिरिएपछि उनीहरुको सुरक्षा प्रदान गर्ने उद्देश्यले स्थानीय प्रशासनले राउटे वस्तीमा अन्य व्यक्तिहरुलाई जान रोक लगाएको हो ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ***

प्रमुख जिल्ला अघिकारी छविलाल रिजालले राउटे समुदायका युवतीहरुमा भएको घटनापछि उनीहरुको सुरक्षाका लागि अन्य व्यक्तिलाई उक्त बस्तिमा जान रोक लगाएको उनले बताए । राउटे बस्तीमा बाहिरको व्यक्तिलाई जान नदिने र राउटे समुदायका युवायुवतीहरुलाई पनि जथाभावी हिड्न नदिने गरी सुरक्षाकर्मी समेत खटाइएको उनले जानकारी दिए ।

उनीहरुलाई निगरानी गर्नको लागि २२ जना प्रहरी खटाइएको उनले बताए । पछिल्लो केही समयदेखि राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन्। सोमबार विहानदेखि नै उक्त समुदायमा अन्य व्यक्तिहरुलाई प्रवेश गर्न रोक लगाएको रिजालले जानकारी दिए ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ***

राउटेहरुको आफ्नै नियम कानुन हुने र त्यो निकै कडा हुने भएकाले युवतीहरुको ज्यान जोखिममा परेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको थियो । यस अघि पनि ति युवतीहरु नजर बन्दमा परिसकेका कारण उनीहरुको ज्यान थप जोखिममा देखिएको थियो ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ***

मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध
बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र
“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा
देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

लोकप्रिय

  • १.
    आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • २.
    नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • ३.
    मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ४.
    नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

  • ५.
    सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • ६.
    आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

  • २.
    बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

  • ३.
    पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा, सोमबारसम्म देशभर फैलिने

  • ४.
    आज मिति २०८२ साल साउन ३ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

  • ६.
    आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ७.
    नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

  • ८.
    आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.