यहाँको विष्णु गाउँपालिकामा एक युवती घ’रेलु हिं’साको सि’कार भएकी छन् । विष्णु–७ दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भा’गी विवाह गरेकी युवती हिं’साको सि’कार भएकी हुन् ।
गत वैशाख ५ गते सर्लाहीबाट भा’गी बारामा बसेका युवक र युवती २० दिनपछि गाउँ फर्किए पनि युवकले आफ्नो घर जान नमानेपछि ती युवती हिं”साको सि’कार भएकी हुन् ।
युवक र युवती दुवै जनाको सल्लाहअनुसार युवकले विवाह गर्ने भनी घरबाट लिएर भा”गेका थिए । तर २० दिनपछि गाउँ फर्किएर आफूलाई ‘तिमी मु’सहर समुदायकी केटी हौ, तिमी आफ्नोघर जाऊ, म तिमीसँग विवाह गर्दिनँ’ भनी छा’डिदिएको पीडित युवतीले बताइन् ।
आफ्नै घर जाँदा आमाबुवाले अ’स्वी’कार गरेपछि आफू शिवाको घर गएको तर शिवाको परिवारले आफूलाई प’शुचौ’पा’याझैँ ब’न्ध’क बनाएर राखेको पी’डित युवतीले बताइन् ।
शिवाको परिवारले ती युवतीलाई मु’सहर समुदायकी युवती भन्दै दाउरा रा’ख्ने गो’ठमा विगत १० दिनदेखि ब”न्धक बनाएर राखेको उनको भनाइ छ ।
शिवाले ‘तिमी मुसहर समुदायकी हौ, तिमी यहीँ’ बस भनेर दाउरा राख्ने गो’ठघरमा छाडेर भा’गेको पी’डित युवतीले बताइन् । शिवा भा’गेपछि शिवाका परिवारले अहिले पी’डि’त युवतीलाई गो’ठमै राखेर ‘या”तना दिइरहेको सर्लाहीका दलित अगुवा महेश पासवानले बताउनुभयो ।
“जातीय छु’वाछूत समाजिक अ’पराध हो, प्रेम सम्बन्धले जा’तपात देख्दैन तर यस्तो किसिमको जा’तीय वि’भेद हुनु भनेको द’ण्डनीय अ’पराध हो”, अर्का दलित अगुवा राजेश पासवानले भन्नुभयो ।
भा’गेर २० दिनसँगै बस्न मिल्ने तर आफ्नो घरमा रा’ख्न नमिल्ने भन्दै पासवानले आक्रो”श व्यक्त गर्नुभयो । नेपाली समाजमा दलितका छोरीको ज’वानी चल्ने तर दलितले छो’एको नचल्ने परम्पराको अन्त्य हुनु आवश्यक रहेको पासवानको भनाइ छ ।
उहाँले स्थानीय सरकार तथा प्रहरी प्रशासनसँग दो’षीलाई य’थाशीघ्र प’क्राउ गरी क’डा का’रवाहीको मागसमेत गर्नुभएको छ ।
यता युवतीले प्रहरीमा कि’टानी जाहेरी दिए प्र’चलित कानूनअनुसार युवकलाई का’रवाही गर्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनुभयो ।
प्रदेश नं २ का अधिकांश जिल्लामा जाती’य तथा धार्मिक र व’र्गीय परम्पराको अ’न्त्य नहुँदा यस्ता घ’टना निरन्तर घ’टिरहेको मा’नवअधि’कारवादी मुकेश मिश्रले बताउनुभयो ।