• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, जेठ २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

एक छात्राले आफ्नो शिक्षकलाई बचाउन गरेको अपिल

एक छात्राले आफ्नो शिक्षकलाई बचाउन गरेको अपिल।
म सुष्मा शाही, अहिले ब्याचलर पढ्दै छु, म अहिले जहाँ छु त्यो मेरो गुरुकै कारण हो, त्यहि गुरु जो अहिले जीवन र मृत्युसँग लडिराख्नु भएको छ।
दाङ लमही नगरपालिका वार्ड नं 5 शान्तिनगरमा घर भई रोजी बड्स हाईयर सेकेण्डरी स्कूल, लमहीमा पढाउँदै आउनु भएका बिद्यार्थीमाझ लोकप्रिय र आदर्शवादी शिक्षक श्री भरत दुलाल ज्यूलाई गएको 1 महिना देखि corona ले ग्रस्त पारेको थियो। लमही नगरपालिकाको Covid isolation मा 2 हप्ता जती अक्सिजन सहित बसेर केही ठीक भएपछि घर फर्किनु भएको थियो। घर बसेको 1 हप्ता पछि फेरि ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, मान्छे नचिन्ने, आँखा नदेख्ने आदि भएपछि उहाँलाई फेरि ambulance मा काठमाडौं पुर्याइयो। काठमाडौंको चक्रपथ स्थित चिरायु अस्पतालमा भर्ना गरियो। त्यहाँ उहाँलाई फेरि corona positive देखियो, त्यहाँ उपचार हुने वातावरण नभपछि उहाँलाई महाराजगन्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरियो। टिचिङ अस्पतालमा उपचारको क्रममा उहाँलाई Black Fungus नामको बिमारी देखियो जसको लागि Liposomal amphotericin B नामको इंजेक्शन दिनमा 7 डोज को दरले 25 दिन सम्म लगाउनु पर्ने, डाक्टरहरुले भन्नु भयो। यो औषधी नेपालभरी नै shortage भएको कारणले 2 दिन सम्म सबै हस्पिटलमा खोज्दा पनि पाउन सकिएन। केही हस्पिटलमा सानो मात्रामा डोजहरु भएता पनि आफ्नो बिरामीलाई मात्र दिन मिल्ने बताए। साथै केही मेडिकलहरुले ब्ल्याकमा धेरै पैसा लिएर दिने खबर नी पायौं। उहाँको छोरा र श्रीमती अस्पतालमा उहाँसँगै हुनुहुन्छ। सामान्य शिक्षकको आम्दानीले त्यति महंगो औषधि चलाउन नी अलि गाह्रो पर्ने भएको छ। उहाँको आर्थिक अबस्था निकै कमजोड भएका कारण उपचारमा समस्या दखिएको छ। अहिले उहाँको नाख, आँखा लगायत टाउको सम्मको operation भइरहेको छ जसमा आँखा र दिमाग सम्म Black Fungus पुगेको हुनाले आँखा झिक्नु पर्ने अवस्था आएको छ। दिमाग को operation मा पनि 50/50 चान्स भन्नु भएको छ। केहि आर्थिक सहयोग जुटाउन सके सरलाई निको बनाउन सकिन्थ्यो कि भन्ने आसा छ। हे भगवान हाम्रो गुरुलाई छिट्टै ठिक बनाइदेऊ !
कृपया म हजुरसँग मेरो शिक्षकको उपचारकोलागि सहयोगको भिख माग्दछु।
हामी बिद्यार्थीहरुको सम्पर्क नम्बरहरु:
सुष्मा शाही: 9809860286
सचिन दुलाल (छोरा) : 9849590792
दिपेन्द्र शाही: 9844996347
अमृत खनाल: 9861281465

सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने
नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

भर्खरै

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ३.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ४.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ५.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ८.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.