• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

छोरीको विवाह गर्ने तयारी गर्दागर्दै पति-पत्नी बिरामी, अस्पताल संगै भर्ना, तीन दिनको अन्तरालमा मृत्यु, एकै चितामा दाहसंस्कार

एकै पटक बिरामी भई सँगै अस्पताल भर्ना भएका एक दम्पतीको तीन दिनको अन्तरालमा मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ स्थायी घर भई वडा नम्बर ५, महेन्द्रनगरमा बस्दै आएका दम्पतीको जनकपुरधामस्थित काव्या अस्पतालमा एकै पटक मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५५ वर्षीय श्यामकिशोर सिंह र उनकी पत्नी ४८ वर्षीया मालती देवी सिंह छन् । श्यामकिशोरको आइतबार राति र मालतीको बिहीबार दिउँसो एकै अस्पतालमा मृत्यु भएको क्षिरेश्वरनाथ नगरपालिका–९ का वडाध्यक्ष अशोक चौधरीले जानकारी दिए ।

उनका अनुसार उनीहरु आफ्नी छोरीको विवाहको तयारीमा जुटेका थिए । सोमबार (आज) यी दम्पतीको एक मात्र छोरीको विवाह हुने तय भएको थियो । विवाहको तयारीमा लागेकै बखत दुवैलाई रुघाखोकी र ज्वरो आएको थियो । त्यस क्रममा दुवैले औषधि किनेर खाएका थिए ।

दुई साताअघि बिरामी परेका दुवैलाई औषधिले सन्चो नभएको र सास फेर्न कठिनाइ भएपछि एकै पटक जनकपुरधामस्थित काव्या अस्पताल पुगेको वडाध्यक्ष चौधरीले बताए । उपचारकै क्रममा तीन दिनको फरकमा दम्पतीको मृत्यु भएको उनले बताए ।

मृतक श्यामकिशोर जनता आधारभूत औरहका पूर्व प्रधानाध्यापक थिए । सेवानिवृत्त भएर घरमै बस्दै आएका उनका जेठा छोरा अमेरिकामा छन् भने कान्छा छोरा र छोरी घरमै बस्दै आएका थिए ।

मृतकमा देखिएन कोरोना !

मृत्यु भएका दम्पतीमा कोरोना संक्रमण भने देखिएको छैन । श्यामकिशोरको कोरोना परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ देखिएको नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक प्रदीप अधिकारीले जानकारी दिए ।

श्यामकिशोरको परीक्षण गराउँदा नेगेटिभ देखिए पनि मालतीदेवीको जाँच नै नगरेको पाइएको उनले बताए ।

‘काव्या हस्पिटलकै डाक्टरले मालतीको जाँच गर्न नहुने भनेपछि परीक्षण गराएनौं,’ मृतकका छोरा सोहनले भने, ‘आमाको मृत्युको तीन दिन नबित्दै बुवाले पनि संसार छोड्दा टुहुरो भएका छौं ।’

मृतक दम्पतिको एकै चितामा दाह संस्कार गरिएको छ । आमाको तीन दिनअघि मृत्यु भएपनि शव अस्पतालमै थियो’ उनले भने, “बुवाको समेत मृत्युपछि दुबैलाई एकै चितामा राखेर दाह संस्कार गरेको छु ।’

शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.