हार्दिक बधाई : लकडाउनमा प्रधानमन्त्रीको यस्तो घोषण हेर्नुहोस खुशीको खबरहार्दिक बधाई : लकडाउनमा प्रधानमन्त्रीको यस्तो घोषण हेर्नुहोस खुशीको खबरहार्दिक बधाई : लकडाउनमा प्रधानमन्त्रीको यस्तो घोषण हेर्नुहोस खुशीको खबरकाठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८-०७९ देखि श्रमिकको न्यूनतम् तलब बढाउने बताउनुभएको छ । शनिबार १३२ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उहाँले
श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आगामी साउन १ गतेदेखि १५ हजार रुपैयाँ पुर्याउने घोषणा गर्नुभएको हो । ** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**
उहाँका अनुसार निजी क्षेत्रका प्रतिनिधी र मजदुर संगठनका बीचमा समझदारी नभएपछि सरकारले एकल निर्णयद्धारा न्यूनतम पारिश्रमिक बढाउने घोषणा गर्नु परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको पनि पनि उहाँको दाबी रहेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको उहाँको भनाई छ । ** यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**