• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

लोकप्रिय समाचार

  • १. नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २. जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३. रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४. आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

साउदी जाने यात्रुका लागि नयाँ नियम ! जानकारी को लागि सेयर गर्नुहोला

साउदी जाने यात्रुका लागि नयाँ नियम

काठमाण्डौ – कोरोना सङ्क्रमण रोकथामका लागि साउदी सरकारले आफ्नो देश प्रवेश गर्ने यात्रुका लागि नयाँ नियम जारी गरेको छ ।

साउदी सरकारले २४ मेदेखि लागू हुने गरी आफ्नो देशमा प्रवेश गर्ने यात्रुका लागि नयाँ नियम जारी गरेको हो ।

यस्तो छ नयाँ नियम
साउदी प्रवेश गर्दा ८ वर्षभन्दा माथिका सबैले पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट बोकेको या कोरोना विरुद्धको खोप दुवै डोज पूरा गरिसकेको आधिकारिक प्रमाण साथमा राखेको हुनुपर्नेछ । पीसीआर परीक्षण नेगेटिभ रिपोर्ट ७२ घण्टा भित्रको हुनुपर्नेछ ।

साउदीको अकामा भएका व्यक्तिले भने साउदी यात्रा गनुपूर्व स्वास्थ्य बिमा गनुपर्ने छैन ।

तर भिजिट भिसामा साउदी जानेले भने कोरोना सङ्क्रमणको उपचारसमेत कभर गर्ने किसिमको स्वास्थ्य बिमा गर्नुपर्नेछ । यस्तो बिमा कोरोनाको सङ्क्रमण उपचार क्लिनिक वा अस्पतालमा भर्ना गरी उपचार गराउँदा लाग्ने खर्च र १४ दिनको संस्थागत क्वरेण्टीन खर्चसमेत व्यहाेर्ने खालको हुनपर्छ ।

साउदी अरेबिया प्रवेश गर्ने सबै विदेशी नागरिकले साउदी पुगेपछि अनिवार्य ७ दिनको संस्थागत क्वरेण्टीन बस्नुपर्नेछ । तर दुवै डोज खोप लगाएकाहरूले भने क्वरेण्टीनमा बस्न पर्ने छैन । साउदीले संस्थागत क्वरेण्टीनको व्यवस्था यात्रु प्रवेश गरेको सहरमा नै व्यवस्था गरेको हुन्छ ।

संस्थागत क्वरेण्टीन बसेको समयमा कोरोना सङ्क्रमण देखिएमा क्वरेण्टीनको १० देखि १४ दिन सम्मको पनि हुन्छ ।

साउदीको अकामा भएका व्यक्ति साउदी प्रवेश गरेपछि संस्थागत क्वरेण्टीमा बस्दा बस्दै सङ्क्रमण भएर उपचार गर्नु परेमा सबै खर्च साउदी सरकारले नै गर्नेछ । तर भिजिट भिसामा साउदी गएका विदेशी नागरिकको हकमा भने व्यक्तिले गरेको स्वास्थ्य बिमाले नै कभर गर्नुपर्ने हुन्छ ।

यदि कसैले साउदी सरकारले जारी गरेको एकान्तवास तथा क्वरेण्टीनसम्बन्धि नियमको उलङ्घन गरेमा पुनः साउदी अरबमा आउन नपाउने गरी फिर्ता गर्ने साउदी सरकारले जनाएको छ ।

बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी
नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

लोकप्रिय

  • १.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • ५.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ६.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • ८.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.