बुटवल । रुपन्देहीमा ४ वर्षीय बालिका बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा रुपन्देहीको कंञ्चन गाउँपालिका वडा न.४ बुद्धनगर बस्ने वर्ष ५५ का हेमलाल गन्धव पक्राउ परेका छन् ।
https://youtu.be/bvF_VrdOnzY
जेठ ११ गते करिब २ वजेको समयमा ललाई फकाई गरि ति पुरुषले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । घटना भए लगत्तै पिडित परिवारले प्रहरीमा जाहेरी दिएका थिए । तत्काल इलाका प्रहरी कार्यालय सालझण्डीको टिमले सो घटनामा संग्लन एक अभियुक्तलाई पक्राउ गरि अनुसन्धान बढाइएको छ ।