• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, कार्तिक २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को निधन भन्दै फैलियो गलत हल्ला


नेपाली सिने उधोग यतिबेला ठप्प छ । कोरोना महामारीले नेपाललाई समेत प्रत्यक्ष असर गरेसंगै पछिल्लो समय संक्रमीत र यसबाट मृत्युदर सयौको संख्यामा छ । यस्तो अवस्थामा कलाकारहरू सबै खाली हात छन् । तर, केही सानो पर्दा “टेलिसिरियल” हरु भने निरन्तर चलिरहेको छ । यता यहि सानो पर्दाबाट लोकप्रिय बनेका एक कलाकारको गलत समाचारले यतिबेला उनी हैरानीमा छन् ।

उनी हुन् । बल्छी धुर्बे पात्रबाट चर्चित बनेका मरिचमान श्रेष्ठ । केही दिन अघि उनकोबारे नि ध न को समाचार एक अनलाइनमा प्रकाशन भएपछि सामाजिक संजालमा सबै ट्वा परे भने केहिले श्रद्धाञ्जली दिन समेत भ्याए । तर, बल्छी भने आफ्नो ‘हल्का रमाईलो’ टिमसंग काठमाडौं भन्दा बाहिर थिए ।

कोरोना महामारीका कारण देश निषेधाज्ञामा रहे पनि कामको सिलसिलामै उनी आफ्नो टेलिफिल्मको छायांकन गर्न भ्याली बाहिर गएका थिए । सो कुराको जानकारी उनले आफ्नो फेसबुक लाईभमा बताएका छन् । उनले आफू सामाजिक संजालबाट केही दिनदेखि टाढा रहेको र यसबारे आफू प्रत्यक्ष जानकार नभएपछि आफ्नो नि ध न को खवर आफैले सुन्न पर्दा नरमाइलो लागेको उनले बताए । आफुलाई धेरै फोन र म्यासेज आएको सुनाए ।

गलत हल्लाले बजार तातिएपछी उनले आफ्नो फेसबुकमा एक स्ट्याटस पनि लेखेका छन् ‘मलाई हिजै देखि केही मित्रहरूले फोन गरेर बुज्दै हुनुहुन्थ्यो, म सोच्दै थिए के भयछ भनेर। यता पत्रकार ज्युले यस्तो समाचार पो छाप्दिनु भको रैछ
यस्तो अबस्थामा यस्ताखाले शिर्षक राखेर यस्तो भ्रामक समाचार बनाउन मिल्छ र पत्रकार महोदय??? का पढ्नु भो पत्रकारीता???? यो समाचार छाप्ने मिडिया अनि सम्पादकप्रती दया लायर आयो बिचारा….र मित्रहरू भ्रमम नपर्नु होला म अनि मेरो सम्पुर्ण परीवारलाई केही भयको छैन। अब भन्नुस मित्रहरू उहाँलाई के गरौ?? सुझाव पाँउ।

मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु
नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.