• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

इन्द्रेणीका कृष्ण कंडेलको जिबनमा के आईलागो एस्तो,आफ्नै छोरी को एस्तो (हे’र्नुस भीडीयो )

इन्द्रेणी कार्यक्रमका चर्चित ब्याक्तित्व कृष्ण कंडेल ले धेरै नव प्रतिभाहरुलाई गित संगीतमा स्थान दिदै आउनु भयको छ। त्यस्तै रुकुमकी ११ बर्षकी बालिका नविना के सी आफ्नो दुख काष्ठ र पिडा सुनाउदै त्यसै इन्द्रेणी कार्यक्रम मा केहि समय पहिला गित गाउन गायकी थीइन। *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

नबिनाको मिठो स्वर अनि दुख पायकि नानि भन्दै कृष्ण कंडेल ले आफ्नो छोरी जस्तै बनायर घरमा राखी पढाउने बाचा गरेका थिय। नाबिनाको इन्द्रेणी बाट २ दोहोरि कार्यक्रम समेत प्रसारण भैसकेको थियो। तर अफिसियल गित कहिले आउला भन्ने धेरैको पर्खाइ रहदै आइरहेको थियो। तर त्यो पर्खाइ आज पुरा भयको छ। जुन बाल गायिका नबिना केसीको पहिलो

सांगीतिक कोसेली “खुसी गुमेको” भिडियो सहित सार्वजनिक भएको छ। यस गीत उनै ११ बर्षिय चर्चित बाल गायिका नबिना केसीको कथामा आधारित बनाएर निर्माण गरिएको कुरा निर्माण पक्षले जानकारी गराएको छ। ३ वर्षकै उमेरमा आफ्नो बुवा गुमाएकी केसीको वास्तविक जीवन कथामा आधारित यस गित साच्चै मर्मस्पर्शी बनेको छ। उनै बाल गायिका नबिना केसी

३ बर्षकी हुँदा अज्ञात समुहद्धारा उनको बुवाको हत्या भएको थियो। उनको बुवाको हत्याराहरु अझै पत्ता लगाउन नसकेको अवस्था छ। अहिलेका बाल प्रतिभाहरु मध्ये सबै भन्दा उत्कृष्ठ प्रतिभाको उपाधी पाईसकेकी नविनाको आवाजमा एक किसीमको जाँदु नै छ भन्दै चर्चित कार्यक्रम इन्द्रेणी का संचालक कृष्ण कंडेल ले बताइसक्नु भयको थियो। यस गीतलाई लेकबेशी खबरको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गितमा नबिना केसी सँगै गायक दिपेन्द्र पौडेल र चक्र अभिरलको समेत आवाज रहेको छ । गितको शब्द पनि दिपेन्द्र पौडेलले लेखेका हुन् भने संगीत चक्र अविरलले गरेका हुन् । यस गितको एरेन्ज यम थापा मगरले गरेका हुन् । सो गीतको भिडियोलाई गायक तथा सञ्चारकर्मी प्रियजन राईले निर्देशन गरेका हुन् । बिक्रम कार्कीले छायांकन गरेको यस गीतलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् ।

उक्त गीतको भिडियोमा टिका बहादुर श्रेष्ठ, हरी ढकाल, सञ्चिता गुरुङ, प्रकाश बराईली “अभिब्यक्ति”, सृजना लम्साल, राजु रिजाल, मिठ्ठु थापा, प्रमोद भट्ट, दिपक गुरुङ, रबिन दोङ, गोर बहादुर कार्की, सुजन ठकुरी, कमल खनाल, बासुदेब भट्ट, रेखा खनाल, पुजा खत्री, अर्जुन जंग थापा, मञ्जु केसी, मैया थापा, मनिता श्रेष्ठ, चन्द्र प्रकाश श्रेष्ठ, धन माया श्रेष्ठ, निशा कार्की, स्मृती कार्कीको अभिनय रहेको छ भने बाल कलाकारहरुको रुपमा अभिशा भट्ट र मीनदप श्रेष्ठ रहेका छन् । भिडियो हेर्नुहोस् :

मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.