• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, कार्तिक ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी: एक लाखभन्दा बढीको क्षति

बझाङको बुंगलमा अटो दुर्घटनाः तीन जनाको मृत्यु

मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर

सुनको मूल्य तोलामा ११०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस कावासोतीको लोकाहामा दुर्घटना, २५ जना घाइते

सुनसरी खोला किनारको छठ घाटमा तोडफोड, स्थानीयवासीद्धरा आक्रोश व्यक्त, दोषी माथि कडा कारबाहीको माग

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

आज मिति २०८३ साल कात्तिक ३० गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

मुगु दुर्घटनाः मृतक र घाइते पहिचान खुल्यो

लोकप्रिय समाचार

  • १. हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

  • २. आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. मुगु दुर्घटनाः मृतक र घाइते पहिचान खुल्यो

  • ४. सुनको मूल्य तोलामा ११०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

  • ५. रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

  • ६. आज मिति २०८३ साल कात्तिक ३० गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर

  • ८. सुनसरी खोला किनारको छठ घाटमा तोडफोड, स्थानीयवासीद्धरा आक्रोश व्यक्त, दोषी माथि कडा कारबाहीको माग

  • ९. पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  • १०. धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस कावासोतीको लोकाहामा दुर्घटना, २५ जना घाइते

भोकका कारण कं’कालजस्तै भइसकेका ७ वर्षका बालक ग’म्भीर अ’वस्थामा भेटिएपछि


भोक’का का’रण कं’काल’जस्तै भ’इसकेका ७ वर्षका एक बालकको भ’या’व’ह तस्वीर सार्वजनिक भएको छ । यमनका यी बालकको नाम फैयद समीम हो । प्यारालाइसिस र ग’म्भीर कुपोषण’को शि’कार भएका समीम’को तौल केवल ७ किलो छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

समाचार एजेन्सी रोयटर्सका अनुसार समीमको हा’लत नि’कै ग’म्भीर भ’इसकेको थि’यो र मुस्किल’ले उन’को ज्या’न ब’चाउन स’कियो । अहिले उनलाई यमनको राजधानी साना ल्याइएको छ जहाँ एक अस्पतालमा उनको उपचार भइरहेको छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

अल शबीन अस्पताल’को कु’पोषण वार्डका सुपरभाइजर डा. रागेह मोहम्मदका अनुसार समीमलाई अस्पताल ल्याउँदा उन’को ज्या’न जा’नै लागे’को थि’यो ।

समयमै सही निर्णय गरेर उन’लाई ब’चाउन सकिएको बताउँदै डा. मोहम्मदले अब उनको स्थिति सुधार भइरहेको बताए । डाक्टरका अनुसार समीम सेरब्रल पल्जी र ग’म्भीर कु’पोषण’का शि’का’र छ’न् । राजधानी सानाको अस्पताल ल्याउनका लागि समीमलाई लिएर १७० किलोमिटर भत्किएको जीर्ण बाटो यात्रा गर्नुपरेको थियो ।

समीमको उपचारको लागि उनको परिवारसँग पैसा पनि छैन । उनको परिवार उपचारको लागि दान’मा नि’र्भर छ ।

स्थानीय अस्पतालका डाक्टरले देशमा कु’पोषित बालबालिकाको संख्या बढिरहेको बताए । संयुक्त राष्ट्रसंघले यमनले विश्व’कै ठूलो मा’नवी’य संकट’को साम’ना गरिरहेको बताएको छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस*

सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी: एक लाखभन्दा बढीको क्षति
बझाङको बुंगलमा अटो दुर्घटनाः तीन जनाको मृत्यु
मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर
सुनको मूल्य तोलामा ११०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस कावासोतीको लोकाहामा दुर्घटना, २५ जना घाइते
सुनसरी खोला किनारको छठ घाटमा तोडफोड, स्थानीयवासीद्धरा आक्रोश व्यक्त, दोषी माथि कडा कारबाहीको माग

लोकप्रिय

  • १.
    हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

  • २.
    आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    मुगु दुर्घटनाः मृतक र घाइते पहिचान खुल्यो

  • ४.
    सुनको मूल्य तोलामा ११०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

  • ५.
    रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

  • ६.
    आज मिति २०८३ साल कात्तिक ३० गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी: एक लाखभन्दा बढीको क्षति

  • २.
    बझाङको बुंगलमा अटो दुर्घटनाः तीन जनाको मृत्यु

  • ३.
    मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर

  • ४.
    सुनको मूल्य तोलामा ११०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

  • ५.
    धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस कावासोतीको लोकाहामा दुर्घटना, २५ जना घाइते

  • ६.
    सुनसरी खोला किनारको छठ घाटमा तोडफोड, स्थानीयवासीद्धरा आक्रोश व्यक्त, दोषी माथि कडा कारबाहीको माग

  • ७.
    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  • ८.
    आज मिति २०८३ साल कात्तिक ३० गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.