• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, जेठ २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

सक्किगोनिमा पाडेको बुढी बनेर अभिनय गर्ने भीमा को छोराको रह’स्य’मय ह”त्या – हे,र्नुहोस भिडियो

जवान छोराको रहस्यमय नि’ध’नले आमा बिचलित भएकी छन् । बुवाले नै अघिल्लो दिन कलेज लिएर गएका थिए । आमा पनि कलेज पढाउने । सेण्ट जेभियरवाट इन्टर पढेर भर्खरै ब्याचलर पढ्न थालेका छोराको अचानक नि’ध’नको खबरले आमा बिचलित भएकी हुन् । उनले छोराको नि’ध’न रहस्यमय भनेकी छन् । श’व हेर्दा उनको शरिरमा देखिएका चिन्हले पनि त्यही पुष्टि गर्ने बताएकी छन् ।

छोरालाई गीतमा निकै रुची थियो, घरमा आमालाई पनि घरेलु काममा पनि निकै सघाउँथे, ब्यवसायको निकै राम्रो सुझाव दिने त्यस्तो सुझवुझ भएको छोराको अचानक नि’ध’नले परिवारलाई नै निकै चिन्तित बनाएको छ । काठमाडौ सात दोवाटोमा बस्ने १७ वर्षका युवकको श’व पोखराको फेवा तालमा फेला परेको हो । १७ वर्षका नुभिव उप्रेती पोखरामा मृ त फेला परेका थिए ।

तर उनको नि’ध’न हुनु अघि सम्म उनले निकै शंकास्पद गतिविधि गरेको आमाको भनाई छ । छोरालाई पक्कै केही डर थियो त्यसैले उसले मलाई मोवाइलमा सबै एकाउण्टको पासवर्डहरु मोवाइलमा पठाएको थियो, ताकी उसले मलाई सहयोग गरुन् भन्ने चाहन्थ्यो होला । म त्यो दिन किन त्यसरी निदाएँ आमाले दुख मनाउ गर्दै भनिन् ।

भिमा मैनाली(भगवती मैनाली उप्रेती) को छोराको नि’ध’न भएको हो । उनले प्रहरीले घटनालाई दे ह त्याग बनाएको बताएकी छन् । जुन कुरा उनीहरुले स्वीकार गरेका छैनन् । छोरा नै हाम्रो गार्जेन जस्तै थियो, विहान मलाई पानी तताएर खुवाएको थियो, उ लाइब्रेरीमा वुक किन्न जान्छु भनेको थियो आमाले भनिन्, अघिल्लो शुक्रवार नै बुवाले कलेज छोड्न जानुभएको थियो ।

उमेरले सानै भएपनि निकै सुझबुझ भएको आमाको भनाई छ । बुवाले कलेज छोडेको छोराको बारेमा अचानक पोखरावाट प्रहरीले मृत भेटियो भनेर खबर आएपछि छक्क परेको बताइन् । अहिले छोराको मोवाइल हराएको छ । सरी म अहिले म बोल्न सकिदन, म पोखरामा छु । मेरो मोवाइलको पासवर्ड यो हो, आइएमईको पासवर्ड पनि यो हो भनेर छोराले पासवर्ड मात्र पठाएको बताइन् ।

बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने
नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

भर्खरै

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ३.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ४.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ५.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ८.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.