• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, मङि्सर २१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

आईएसएको दस्तावेज निर्माण गर्दै शाइनिङ


शिक्षाको क्षेत्रमा अग्रपङ्तिमा रहेको गैँडाकोट ५ स्थित शाइनिङ आवासीय माध्यमिक विद्यालयले शिक्षण सिकाइ कार्यलाई अझ चुस्त र दुरुस्त पार्ने अभिप्रायले विभिन्न गतिविधि सम्पन्न गरेको छ ।

ब्रिटिश काउन्सिलले सन्चालन गरेको ईन्टरनेशनल स्कुल अवार्ड (International School Award) मा आबद्धता जनाई उक्त कार्य सम्पादन गरेको हो । प्रयोगात्मक, सामूहिक सहकार्य, समावेशिता, परियोजनामा आधारित एवं विभिन्न ठाँउहरुको अध्ययन भ्रमणमा गएर आर्जन गरिएको ज्ञान नै दीगो हुन्छ भन्ने मान्यतामा विद्यालयले विभिन्न सातवटा परियोजनाहरुलाई अगाडि बढाएको थियो । सो माध्यमबाट विद्यार्थी सहज सिकाई क्रियाकलापमा जोड दिएको छ ।

जस अन्तर्गत परियोजना १मा Language Activity (Learning 7 Days of the Week) पाकिस्तानको Government Girls Higher Secondary School सहकार्यमा शाइनिङ आवासीयमाध्यमिकविद्यालयकाकक्षा १ काविद्यार्थीहरुले उर्दू भाषा सिक्ने र पाकिस्तानका विद्यार्थीहरुले नेपाली भाषा सिक्ने कार्यक्रमको ९० प्रतिशत काम पुरा भएको व्यहोरा विद्यालयका आइ. एस. ए.परियोजनाका प्रमुख भोला दबाडीले जानकारी दिनुभयो ।

त्यस्तै परियोजना २ अन्तर्गत Natural Disaster around Us पाकिस्तानको Al Murtaza School Senior Boys Branch विद्यालयका विद्यर्थीहरु संगको सहकार्यमा शाइनिङ आवासीय माध्यमिक विद्यालयका कक्षा७का विद्यार्थीहरुले सम्पन्न गरेका छन। जस अन्तर्गत नेपाल र पाकिस्तानमाहुने समान तथा भिन्न प्रकृतिका प्रकोपहरुको आ आफ्ना देशका जनताहरुले कसरी समाधानगरिरहेका छन् र कसरी गर्नुपर्छ भन्ने कुरालाई स्काइपको माध्यमबाट एक आपसमा आदान प्रदान गरेर दीगो ज्ञान हाँसिल गरेका र उक्त परियोजनाको सम्पूर्ण कार्यहरु सम्पन्न भएको व्यहोरा विद्यालयका आइ. एस. ए.परियोजनाका उपप्रमुख कपिल लामिछानेले बताउनुभयो ।

त्यस्तै परियोजना ३ पनि शाइनिङ आवासीय माध्यमिक विद्यालयका कक्षा ९ का ३५ जना विद्यार्थीहरुले पाकिस्तानको Government DinatulIslamHigh School, Warboton..Abdul GhafoorNadim High School संगको सहकार्यमा दाइजो प्रथा भन्ने परियोजना सम्पन्न भइसकेको विद्यालयका आइ. एस. ए. परियोजनाकाअर्का उपप्रमुख योगेन्द्र लामिछानेले बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय सहकार्यमा गरिएको उक्त परियोजनाबाट अफगानिस्तानको दाइजो समस्या भन्दा पाकिस्तानको दाइजो समस्या नेपलको जस्तै जटिल भएको व्यहोरा विद्यार्थीहरुले पाकिस्तानको Government DinatulIslamHigh School, Warboton..Abdul GhafoorNadim High School प्रधानअध्यपिकाले जानकारी गराउनुभयो ।

त्यसैगरी परियोजना ४ अन्तर्गत सरकारी विद्यालय र सस्थागत विद्यालयको सहकार्य अन्तर्गत साईनिङ माध्यमिक विद्यालयका कक्षा २ र सरस्वती आधारभूत विद्यालयका कक्षा २ का विद्यार्थीहरुका सहकार्यमा Art and Craft Bean Colage परियोजना सम्पन्न भइसकेको परियोजना प्रमुख सञ्जु थापाले जानकारी गराउनुभयो । जस अन्तर्गत दुवै विद्यालयका विद्यार्थीहरु परस्पर मिलेर १५प्रकारका गेडागुडीहरु संकलन गरेर तिनीहरुको प्रयोग गरेर विद्यार्थीहरुको प्रयोग गरेर जोड, घटाउ, गुणन, भाग तथा भिन्न सम्वन्धि ज्ञान हाँसिल गरिएको थियो ।

शाइनिङ आवासीय माध्यमिक विद्यालयको परियोजना ५ स्थानिय पाठ्यक्रम अन्तर्गत धार्मिक स्थल मौलाकालिका मन्दिर (The Religious Place Maulakalika Temple) मा हुने गरेका धार्मिक विधि विधान, यस मन्दिरको स्थापना, मन्दिरले जनमानसमा पारेको सकारात्मक प्रभाव, धर्म कला सँस्कार र सँस्कृतिमा यसको प्रभाव । विभिन्न धर्मका मानिसहरु विच विकास भइरहेको धार्मिक सहिष्णुता, मन्दिरले आकर्षण गरेका स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरु, मन्दिरको लोकप्रियतामाआएको वृद्धि तथामन्दिरको कारणले यस क्षेत्रमाभएको सामाजिक, साँस्कृतिक एवं भौतिक विकासका साथै यस मन्दिर र भारतको वैष्णोदेवी मन्दिर र पाकिस्तानको हिङ्गलाज मन्दिर विचका समानता र भिन्नतहरु तुलना गरेर निश्कर्ष निकालिएको परियोजनाप्रमुखशंकर वि. क. र टासी दोर्जे लामाले जानकारी गराउनुभयो ।

त्यस्तै परियोजना ६ पनि शाइनिङ आवासीय माध्यमिक विद्यालयका कक्षा ८ का ४० जना विद्यार्थीहरुले (Playing and Learning with 2D shapes and 3D objects) विद्यालयभित्र गरीएको परियोजनामाअन्तर्राष्ट्रिय आयामको तुलनागरिएकोमाउक्त परियोजनाको सम्पूर्ण कार्यहरु सम्पन्नभएको व्यहोरा विद्यालयकाआइ. एस. ए.परियोजनाका उपप्रमुख तथा परियोजना प्रमुख कपिल लामिछानेले बताउनुभयो । जस अन्तर्गत 2D shapes कोप्रयोग गरेर विद्यार्थीहरुले वृत्त, त्रिभुज, वर्ग, पञ्चभुज तथा षटकोणको चित्रबनाउन र 3D objects को प्रयोग गरी सिलिण्डर, कोण, घन, सोली, वेलना तथा पिरामिड जस्ता ठोस वस्तुहरुको ज्ञान र ती वस्तुहरु बनाउने सीप विद्यार्थीहरुले सहज र सरल रुपमा खेल्दै र रमाउदै सिक्ने अवसर प्राप्त गरेको व्यहोरा परियोजनामा सम्लग्न विद्यार्थी मनिका लामिछानेले बताउनुभयो ।

विद्यालयको अन्तीम परियोजनाको रुपमा (Festival of Our Country) अन्तर्गत नेपालमा के कस्ता चाडपर्वहरु कुनकुन धर्मका मानिसहरुले के कसरी मनाउँछन् र यिनीहरुको सामाजिक साँस्कृतिक महत्व के छ भन्ने कुरा विद्यार्थीहरुरुले विद्यालयमा प्रयोगात्मक किसिमले प्रत्यक्ष सहभागी भई सम्पन्न गरेका छन् । कक्षा ४ का विद्यार्थीहरु बर्षभरिका महत्वपूर्ण चाडपर्वहरुमा विद्यालयमा विभिन्न गतिविधिहरुमा सरीक भएर चाडपर्वहरुले दिने सकारात्मक सन्देशको बारेमा पूर्णरुपमाजानकारी हाँसिलगर्नुका साथै नेपाल र भारतमामनाइने विभिन्न चाडपर्वकाभिन्नता र समानताका बारेमा ज्ञान हाँसिल गरेका थिए ।

Watch This Video Also

मङ्गलबार, जेठ ०४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

भर्खरै

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ३.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ४.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ५.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ६.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ७.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ८.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.