• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, चैत २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

दिउँसो विवाह मण्डपमा : साँझ अस्पतालमा,श्रीमतीसगं सपना साट्न नपाउँदै १५ दिनमा गयो ज्या’न !

२९ वैशाख बुधबार साँझको सवा ५ बज्दै थियो । कोरोना विशेष अस्पताल बुटवलको रामनगरमा एक्कासी चि’च्चा’हट सु’नियाे । केही आ’प’त्ति आइलागेजस्ताे, केही वि’प’त्ति परेजस्तो । ह’तास थिए, नर्सहरू । अस्पतालमा साँझ ५ बजे अक्सिजन सकियो । आईसीयू कक्षका नर्सहरू चि’च्या’उन थाले । तर, आधा घण्टासम्म पनि अक्सिजन आइपुगेन । त्यहीबीचमा पाँच जना बिरामीको ज्या’न गयो ।

छिनभरमै अस्पतालमा स’न्ना’टा छायो । मृ’तकका आफन्तको रु’वा’बासीले अस्पताल परिसर शाे’कम’ग्न बन्न पुग्याे । शाे’ककाे पी’डा सबैलाई उस्तै हुन्छ । तर, बुटवल-११ का २९ वर्षीय दिपक ज्ञवालीकाे परिवारकाे जस्ताे सायदै अरूकाे हाेला ।दिपककाे बिहे १५ वैशाख दिउँसाे भएकाे थियाे । साँझ श्वा’सप्र’श्वासमा समस्या भएपछि उनलाई अस्पताल लगियाे । अक्सिजन अभावले १५ दिनपछि २९ वैशाखमा उनले ज्या’न गुमाए ।

१५ वैशाखमा बिहे गर्ने टुं’गाे ९ वैशाखमा लागेकाे थियाे । गुल्मीबाट युवती बुटवल आउने र सामान्य ढंगले बिहे गरेर घर भित्र्याउने योजना अनुसार कालिकानगरमा केटी पक्षका ५ जना र केटा पक्षका तीन जना जम्मा भएर बिहे गरिएकाे थियाे । विवाह मण्डपमा दिपक बसे पनि उनकाे शरीरलाई खासै सञ्चो थिएन । मेडिकलले टा’इफा’इड भनेर दिएको औषधि खाएरै उनी विवाहको मण्डपमा बसेका थिए ।

दाजु गिरीराज भन्छन्, ‘यस्ताे बेलामा बिहे नगरौँ भन्ने थियो । तर, कुरा टुं’गिए’काले जमघट नगरी प्रक्रिया मात्र पुर्‍याएर सि’उँदो भर्ने कुरा भएर बिहे गरियो । तर, आज यस्तो दिन देख्न रहेछ ।’ बिहे दिउँसो ३ बजे सकिएपछि दिपकले बेहुलीलाई घर भित्र्याए । तर, साँझ नै उनलाई श्वासप्रश्वासमा समस्या भएपछि मेडिटेक अस्पतालमा लगिएकाे थियाे । १० वैशाखमा ज्वरो आएर दीपक दुई दिनसम्म निको हुने प्रतीक्षामा घरमै बसे । दुई दिनसम्म पनि ज्वरो कम नभएपछि मोटरसाइकल लिएर १२ वैशाखमा बुटवल-११ काे होराइजन मेडिकल हलमा पुगे ।

त्यहाँ उनलाई स्लाइन चढाइयो । मेडिकल सञ्चालक सञ्जय श्रेष्ठले टा’इफा’इड भन्दै पाँच दिनका लागि औषधि दिपकको हातमा थ’माइदिए । औषधि खान थालेकाे तीन दिनसम्म पनि कुनै सुधार भएन । दिपकका दाजु गिरीराज मेडिकलमा आएर पुनः भाइको स्वास्थ्य अवस्थाबारे श्रेष्ठलाई जानकारी गराए । उनले ५ दिन औषधि डोज दिएको र निको हुने भन्दै गिरीराजलाई सम्झाए । तर, दिपकको स्वास्थ्यमा सुधार नआएपछि १५ वैशाख साँझ बुटबलको मेडिटेक अस्पताल लगियाे ।

त्यो दिन उनी अस्पतालमै बसे । १६ गते साँझ दिपक काेराेना पोजेटिभ देखियाे । दिपकको कोरोना रिपोर्ट पोजेटिभ आए पनि विवाहमा सरिक अरूकाे भने नेगेटिभ आयो । सामान्य स्वास्थ्यमा सुधार भएको महसुस दिपकले गरेपछि दाजु गिरीराजले चि’कि’त्सकको सल्लाहमा घरमा लिएर आए । घरमा ल्याउँदा ज्व’रो थिएन, खोकी पनि केही थिएन । साँझ खाना खाएर राम्रोसँग सुते पनि । ‘१७ गते दिउँसो भाइले श्वासप्रश्वासमा समस्या भएको बताएपछि पुनः मेडिटेक अस्पतालमा लग्यौं, ‘ उनी भन्छन् ।

मेडिटेकमा लगेपछि अक्सिजन लगाएर राख्न चि’कि’त्सकले सल्लाह दिए । त्यो दिन मेडिटेकमै राखेपछि १८ गते उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा लगियो । चिकित्सकले भर्ना गर्न सल्लाह दिए । दिपकलाई धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा दाजु गिरीराज ज्ञवालीले मोटरसाइकल पछाडि राखेरै पुर्‍याए । कोरोना विशेष अस्पतालमा लगेपछि एक दिन अक्सिजनसहित उनलाई आइसोलेसनमा राखियो । स्थिति बिग्रिएपछि १९ गते उनलाई आईसीयूमा सारियो ।

बुटवल-११ का गिरीराज दिनभर कोरोना विशेष अस्पताल बाहिर बसेर ५ बजे घरतर्फ लागेका थिए । घर पुग्नासाथ अस्पतालबाट फोन आयो । अनि हतारहतार अस्पताल आए । अस्पतालमा आउँदा उनका २९ वर्षीय भाइ दीपक ज्ञवालीको अक्सिजन नपाएकै कारण ज्या’न गइसकेको थियो । ‘भाइको स्वास्थ्य कमजोर पनि थिएन । निको हुन्छ भनेर चि’कि’त्सकले भनेका थिए । त्यो बेला अक्सिजन अभावको समाचार हामीले थाहा पाएका थियौं,’ उनले भने, ‘यहाँ नहुने भए काठमाडौं लैजान्छौँ भन्दा पनि चि’कि’त्स’कले दिनुभएन । तर, अक्सिजन नपाएर मेरो भाइको ज्या’न गयाे ।’

भाइ अस्पतालमा भर्ना भएपछि गिरीराज बिहान ६ बजेदेखि साँझसम्म अस्पताल बाहिर बस्थे । भाइको खबर नर्सबाट लिन्थे । ‘आइतबारसम्म भाइसँग फोनमा कुरा गरेको थिएँ । छिटो निको हुन्छ भनेर भन्दै थियो । तर, आज भाइले अक्सिजन नपाएर मृ’त्युवरण गर्नु पर्‍याे,’ उनले दुःखी हुँदै भने ।

हरेक दिनजसो आईसीयूमा उपचाररत कोरोना संक्रमितको मृ’त्यु हुने र आँखैअगाडि प्ला’ष्टि’कले र्‍या’पि’ङ गरेको देख्दा भाइ दिपकले डर लागेको भनेर फोनमा बताउने गरेको दाजु गिरीराजले बताए । अस्पतालको दृश्य देखेर पनि भाइको मनोबल कमजोर भएको उनी बताउँछन् । कोरोना विशेष अस्पतालमा चिकित्सकको ला’प’रबा’हीका कारण भाइको मृ’त्यु भएको आ’रो’प गिरीराजको छ ।

शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.