• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

पारश र हिमानीको छोरीले पहिलोपटक सार्बजनिक गरे यस्तो तस्बिर

सन् २००० डिसेम्बर १२ मा पुर्वयुवराज पारश शाह र आमा हिमानी शाहको जेठि छोरीका रुपमा जन्मिएकि पूर्णिका शाह अहिले २२ वर्षकि भएकि छिन् । सन् १९९९ मा वैवाहिक सम्बन्धमा गाँसिएका पारश र हिमानीले विवाह गरेको एक वर्षपछि पूर्णिकालाई जन्म दिएका थिए । हाल पूर्णिका उच्च अध्ययनकालागि थाइल्याण्डमा छिन् ।
उनी सामाजिक संजालमा सक्रिय छिन् । इन्स्टाग्राममा सक्रिय रहेकि पूर्णिकाले आफू रमाईरहेको तस्बिर र भिडियो सार्वजनिक गर्ने गर्छिन् । उनको लुगा लगाईको शैलि निकै नै शालिन र भद्र छ । आमा हिमानी जस्तै उनको पहिरन लगाउने शैलि मनमोहक छ । उनका साथीहरु अक्सर हट अवतारमा देखिन्छन् । तर, पूर्णिकाको पहिरन कहिले पनि विवादित हुने गर्दैन । किनभने, उनको लुगा लगाउने शैलि निकै आकर्षित छ ।

नेपालमा राजतन्त्र समाप्त नभएको भए पारश शाह र हिमानीको जेठि छोरी भएकै कारणले पूर्णिका नेपालको पहिलो महिला राष्ट्रप्रमुख हुने संभावना थियो । सन् २००८ मा राजतन्त्र समाप्त हुनु भन्दा अगाढी राजा हुने लाईनमा पुर्णिका थिइन् । तर, राजकाज भने हृदयेन्द्रको हातमा हुने प्रचलन कायमै थियो । त्यसैले, पूर्णिका राष्ट्रप्रमुख हुने संभावना थियो । तर, दुर्भाग्यवस न त राजतन्त्रनै रह्यो न त पूर्णिका राष्ट्रप्रमुखनै हुन पाइन् ।

सन् २०००६ मा पुरुषलाई प्राथमिकता दिने सो प्रचलनको अन्त्यका लागि कानुन बनाइएको थियो । सो कानुन अनुसार पूर्णिका राजा हुन पाउने थिइन् । गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदा सो कानुन बनाउन पहल गरिएको थियो । सो समाचार अन्तर्राष्ट्रिय मिडियामा समेत सार्वजनिक भएको थियो । राजपरिवारमा लैंगिक भेदभाव अन्त्यको लागि सो कदम सराहनिय थियो ।

सन् २०१५ मा जारी संविधानपछि नेपाल गणतान्त्रीक देश उल्लेख भएसँगै राजतन्त्रको अन्त्य हो । सन् २००८ पछि त्यसपछि पारश सिंगापुर गए । त्यसको दुई हप्तापछि हिमानी र तीन छोराछोरी सिंगापुर पुगे । हिमानीले आफ्ना सन्तानलाई सिंगापुरमै शिक्षा दिलाउने योजना बनाएकि थिइन् । तर, पारशको चालचलनले गर्दा हिमानी नेपाल फर्किन् । पारशको कहिले प्रेमिका बारेमा चर्चा चल्यो त कहिले जे पाए त्यहि खाएको भन्दै नियन्त्रणमा परे ।

पूर्णिकाको पहिलो राजपरिवार सदस्य हुन जस्ले आफैँ जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता बनाएकि थिइन् । यसअघि राजपरिवारको सदस्यले आफ्ना सहयोगीलाई पठाएर नागरिकता बनाउने गर्दथे । उनी राजपरिवारको पहिले सदस्य हुन जो आफैँ जिप्रका गएर नागरिकता बनाइन् । नागरिकता बनाउने बेलामा उनको चर्चा चुलिएको थियो ।

धेरै संचारमाध्यममा उक्त समाचार आएको थियो । नागरिकता बनाउने बेला कर्मचारीले अभिभावक बोलाउन आग्रह गरेका थिए । अभिभावकका रुपमा पूर्णिकाले आफ्नो आमा हिमानीलाई बोलाएकि थिइन् । हिमानीले सनाखत गरेपनि पूर्णिकाको नागरिकतामा पारश र हिमानी दुवैको नाम थियो । पूर्णिका हाल थाइल्याण्डमा अध्ययनरत छिन् । नेपालको महारानी नभएपनि पूर्णिकालाई हार्दिक शुभकामना । समाजसेवामा सक्रिय पूर्णिकाको उज्जवल भविष्यको कामना ।

शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३.

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.