• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

म’हिनावारी हुदा समेत बि’रामीको सेवामा, २ महिना अगाडी श्रीमान गुमाएकी सुनिता ६ वर्षको छोरा लिएर अस्पतालमा ख’टिएकी छन !


कोरोना उपचार केन्द्र बनेको भेरी अस्पताल, नेपालगन्जकी स्टाफ नर्स प्रीति खड्कालाई शुक्रबार पीपीई लगाएर काम गर्ने जाँगरै थिएन । म’हिनावारी भएकाले से’नेटरी प्या’ड लगाउनुपर्ने बा’ध्यता थियो । त्यसमाथि पीपीई थपिँदा शरीर बा’फिएर उ’कुसमुकुस हुन्छ । तर पीपीई नलगाए महामारीको सि’कार हुने ड’र छ ।

पीपीई लाउनै पर्‍यो । यहाँ दिनहुँ संक्रमित थपिँदै छन् । सबैले सहज उपचार नपाउने स’मस्या छ । त्यसैले उनी नयाँ वर्षदेखि बिदा नबसी ख’टिएकी छन् ।प्रीति शनिबार रात्रि ड्यु’टीमा ख’टिइन् । उनीसँगै स्टाफ नर्स कमला नेपाली, सुनीता साहकारी, निशा पुन, यमकुमारी थापा कोरोना संक्रमितको पलपलको अवस्था बुझ्दै हेरचाहमा ख’टिएका थिए ।

उनीहरूका अनुसार एक जनाले ३०/४० जना बि’रामीलाई औष’धि खुवाउनुपर्छ । द’बाइ खुवाएर मात्रै कहाँ सुख पाउनु ! बि’रामीको छटपटीले मन पोल्छ । पीपीईभित्रको गर्मी त छँदै छ । वार्डबाट बाहिर निस्किएपछि उनीहरूले ठूलो यु’द्ध जितेजस्तो महसुस गर्छन् । त्यो अनुभूति क्ष’णिक हुन्छ ।

उनीहरूलाई शनिबार अन्य दिनभन्दा ध’पेडी भयो । नयाँ सिफ्टका साथीहरू आउन ढिला गरेपछि पीपीई खोलेर बस्न सक्ने अवस्था रहेन । औ’षधि खुवाएर वार्ड बाहिर अस्पतालको छेउमा राखिएको सोफामा तीन जना नर्स लस्करै थ’कान मेट्दै थिए । त्यही बेला खिचेको तस्बिर शनिबार र आइतबार सामाजिक सञ्जालमा भाइरल बन्यो ।

तस्बिर कसले खिच्यो ? नर्स यमकुमारीलाई अलिअलि याद छ । थ’काइले आँखा खुल्न सकेका थिएनन् । अस्पतालमा चे’कअप राउन्डमा आएका चिकित्सक चन्द्रप्रकाश साहुले ‘तिमीहरूको फोटो खिच्दिऊँ’ भन्दै जि’स्काएका थिए । ‘फेरि हामी भाइरल हौंला है’ भन्दै कोही हाँसेको थियो ।

बर्दियाकी प्रीति घरबाटै आउजाउ गर्छिन् । अस्पतालमा बस्ने ठाउँ छैन । परिवारसित ‘पराई’ भएर बस्नुपरेको छ । अरूलाई को’भिड स’र्न सक्ने भएकाले उनी घर गए पनि छुट्टै बस्छिन् ।प्रीतिलाई मज्जाले परिवारसँग गफ गरेर बस्ने दिन ह’राएजस्तो लाग्छ । साथीभाइ, आफन्त बि’राना भएका छन् ।

अस्पताल र घर आउजाउबाहेक अरू उनको जीवनका उत्सवमय क्षण गौ’ण छन् । उनले भनिन्, ‘निको भएका बि’रामी हेरें भने मात्रै मुस्कान आउँछ ।’ शरीर सन्चो हुँदा काममा ख’टिन उनलाई खासै दु:ख लाग्दैन । जब म’हिनावारी हुन्छ, उनी दोहोरो च’पेटामा हुन्छिन् ।

भाइरल भएको तस्बिरमा प्रीतिको थकानको कथा बेग्लै छ ।पेट दुखेर औ’षधि खाएकी थिइन् । पीपीईले आङका सबै लुगा नि’थ्रुक्कै भि’जेका थिए । ‘औ’षधि खाएर यसो ढ’लेर आराम गर्दै थिएँ,’ प्रीतिले भनिन्, ‘साथीहरूले मायाले सुमसुमाउँदै थिए ।’२३ वर्षीया यमकुमारी माइतीमै बसेर अस्पतालमा ख’टिएकी छन् ।

बिहे गरेको दुई वर्ष भयो । लकडाउनका कारण श्रीमान् उनीसँगै बस्न काठमाडौंबाट आएका छन् । यमकुमारीलाई भने पारिवारिक सम्बन्धतिर सोच्ने फुर्सद छैन ।अस्पतालदेखि घर आउँदा पनि उनको बि’रामीप्रतिको चिन्तन उस्तै हुन्छ । स्टाफ नर्सको एउटा ग्रुप च्याट छ, त्यसैमा कसलाई के स’मस्या छ भनेर रातभरि कुरा हुने उनले सुनाइन् ।

‘घर छु भन्ने मात्रै हो, ध्यान सबै अस्पतालमै हुन्छ,’ उनले भनिन्, ‘नि’द्रामा पनि अस्पताल सम्झिँदै ब’र्बराउँदी रहिछु ।’कालीकोट–२ की सुनीताका श्रीमान् ब्ल’ड क्या’न्सरका कारण दुई महिनाअघि बिते । ६ वर्षको छोरा लिएर भेरी अस्पतालमा ख’टिएकी उनी आफै कोरोना संक्रमित हुन् ।

सुनीताका आँखाअगाडि जब को’भिड संक्रमणले कसैका श्रीमान् म’र्छन्, उनी आफ्नै नियतिसँग तुलना गर्छिन् ।र, सा’हसका साथ आफ्नै कथा सुनाएर मृ’तकका आफन्तलाई सम्झाउन थाल्छिन् । ‘कहिलेकाहीं अरूको घा’उमा म’ल्हम लगाउन आफ्नै घाउ को’ट्याउनुपर्ने रहेछ,’ उनले भनिन् ।

दैलेखकी कमला नेपालीलाई नर्सिङ पेसा जागिरभन्दा पनि धर्म हो भन्ने लाग्छ । त्यसैले परिवारले जागिर छा’डेर घर फर्किन धेरै पटक बोलाउँदासमेत उनी जान सकेकी छैनन् । उनी काम गर्दागर्दै संक्रमित भइन् । तर बि’रामीको सेवा नै उनको औ’षधि बनेको छ ।

शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.