• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

छोराछोरिकै अगाडी अ’नैतिक​ सम्बन्ध राख्ने आफ्नै आमाकोबारे बोलिन छोरि

नबबुद्ध नगरपालिका वडा न-४ भकुन्डेबेसी आलुटार स्थित खिल बहादुर सेन्चुरी कि श्रीमती रिता सेन्चुरी पर-पुरुषसंग लामो समय देखि नाजायज सम्बन्ध राखेको र यस सम्बन्ध गाउका सबै मानिसलाई थाहा भए पछि अहिले उही पुरुष संग भागेकी छिन्। आमा पर-पुरुष संग भागेपछि छोरि मिडियामा आएकी छिन्। छोरिको अनुसार बुबाले धेरै दुख गरेर हामीलाई राम्रो शिक्षा दिनको लागि कमाउन जानु भएको छ। यता आमा भने पर-पुरुष संग भाग्नु भएको छ।

छोरिका अनुसार आफ्नी आमालाई भगाउने मान्छे सधै घरमा आउने गर्थ्यो। हामीले आमा को हो यो सधै आउछ भनेर सोध्दा मेरो दाई तेरो मामा हो भन्नु हुन्थ्यो। मैले त्यो मान्छेलाई तपाइको घर कहाँ हो भनि सोध्दा केहि बोलेन। स्कुलबाट घर आएर मैले सधै सबै काम गर्थे। आमाले कहिल्यै मैले गरेको काम देख्नु भएन। सधै म संग रिसाउने , झर्किने गर्नुहुन्थ्यो। घर बनाउने काम गर्ने आमाले दिन भरि काम गर्ने साझ बिरामीको नाटक गरि खाना पनि नखाई सुत्ने गर्नुहुन्थ्यो।

मैले किन यो मान्छे संग बोलेको भनि सोध्दा तेरो ठुलोबुबा त हो नि के हुन्छ र भन्ने ,मेरो फोन बाट उसलाई फोन गर्ने गर्नुहुन्थ्यो मैले यस्तो नगर्नु भनि धेरै भने तर मान्नु भएन। मैले बुबासंग भन्छु भनेर धेरै पटक आट गरे तर सकिन। आफन्ती दिदि संग कुरा गरे आमा यस्तो गर्नुभएको छ भने। साझ म स्कुल बाट आउने बेला सबै कपडा झोलामा पोका पारेर जान लग्नुभएको रहेछ मैले कहाँ जान लाको भनि सोधे उहाले यता केहि काम पाइएन म काठमाडौँ जान लागेको भन्नुभयो।

काठमाडौँमा महिनाको तिस हजार हुन्छ रे भन्नु भयो , मैले पर्दैन जान भनेर कपडाको ब्याग ताने र अरु ब्याग लगेर जानु भयो। मैले तपाई त्यहि मान्छे संग जानलाको हो भने आमाले होइन भन्नु भयो। आमा जानु भयो त्यसपछि मैले भित्र गैर दराज हेरे। दराज भित्र केहि थिएन त्यस पछि म बस लाग्ने ठाउमा पुगे। दराजमा केहि कपडा छैन मलाई काठमाडौँ पुगेपछि फोन गर्नु भने। हुन्छ म पुगेपछि फोन गर्छु भने।

मङ्गलबार, बैशाख २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.