• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, जेठ ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

लोकप्रिय समाचार

  • १. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २. केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४. कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ५. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६. सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ७. काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ८. फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ९. आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

“भारतको जस्तो नेपालमा नहोस्” -भारतको अस्पतालबाट नेपाली चिकित्सकले गरिन् यस्तो आग्रह


नमस्ते मेरो नाम पुजा कार्की मेरो घर कैलाली सुदुर पश्चिम हाल म भारतको महाराष्ट्र प्रदेश मुम्वईको एक अस्पतालमा कार्यरत छु। आज म कोभिट १९ बारे केही भन्न र जानकारी गराउन गइरहेको छु।

अहिले भारतमा कतिपय बि’रामीहरु कोरोना पोजेटिभ भएर बिरामी बेड नपाएर घरमै मृ’त्यु भएको छ। अस्पतालमा बेड पाउनेहरु पनि अक्सिजन नपाएर अस्पतालमै मृ’त्यु भएको अवस्था छ। कतिपयलाई आ’ईसीयू मिलेको छैन कतिपयलाई पाइप लाइन मिलेको छैन।

त्यसैले बि’रामीको अवस्था एकदमै नाजुक भएको छ। त्यसैले कोभिड १९ को सामु भारतले घुँडा टे’किसकेको अवस्था छ। भारतले नियन्त्रण गर्न सकेको छैन त्यसैले अस्पतालमा बि’रामीहरुलाई अक्सिजन दिन नसकेर डाक्टरहरु ला’चार भएका छन्। त्यसैकारण म मेरो अस्पतालमा पनि आ’इसीयूमा राख्न बेड छैन।

आ’ईसीयूको कुरै नगरौँ वार्डमा बेड छैन। बि’रामीलाई एउटा सि’लिण्डर दिन सकेको छैन। अक्सिजन नपाएर धेरै को’भिडका बि’रामीको मु’त्यु भइरहेको छ। मृ’त्यु भएको बि’रामीको दा’हसं’स्कार गर्ने घाटमा ज’मिन नभएर २४ घण्टा ४८ घण्टादेखिका ला’सहरु बाहिर नै स’डेर बसेको अवस्था छ।

त्यसैले गर्दा नेपाली दाजुभाइहरु तपाँईहरु जहाँ हुनुहुन्छ सतर्क भएर ब’सिदिनु होला। र अर्को कुरा न’आत्तिकन तपाइँहरु जहाँ हुनुहुन्छ सोही स्थानमा सु’रक्षित भएर बसिदिनु होला यहाँबाट नेपाल गएर पिसिआर रिर्पोट लिएर जानुहुन्छ तर घर जान ३ दिन लाग्छ।

तर त्यो समयमा पनि को’भिड लाग्न सक्छ, तपाइँलाई लाग्यो भने परिवारलाई लाग्न सक्छ परिवारलाई लाग्यो भने स’मूदाय हुँदै सारा देशमा लाग्छ। अहिले नेपालको अवस्था एकदमै शान्त छ। त्यसैले नेपालमा भारत जस्तो परिस्थिति भो’ग्न नपरोस्। भारत जस्तो परिस्थिति निर्माण भयो भने नेपालले नियन्त्रण गर्न सक्दैन।

किनकी हाम्रो सानो देशमा आवश्यक ज’नश’क्ति छैन, गुणस्तरीय अस्पताल र औ’षधि छैन। भारतमा जति औ’षधि उत्पादन हुन्छ, जति अक्सिजन ग्यास उत्पादन हुन्छ त्यति नेपालमा छैन। अहिले यो सं’क्रमणका’लीन परिस्थितिमा कोरोनासँग भारत झु’केको अवस्था छ।

त्यसैले नेपालमा यो खाले परिस्थति निर्माण भयो भने नियन्त्रणभन्दा बाहिर जान्छ। त्यसैले नेपाली जनताहरुले पनि यो बुझ्नु पर्छ कि भारत जस्तो भयो भने हामीले केही गर्न सक्दैनौँ। र हामी पनि लाचार हुन्छौँ। त्यसैले तपाइँहरु सतर्क र सुरक्षित रहनुहोला ।र म नेपाल सरकारलाई के आग्रह गर्छु भने चाँ’डोभन्दा चाँडो नेपालमा पनि लकडाउन गनुपर्यो।

नेपालमा यो महिना विहे पार्टी चलिरहेको छ। यो सब बन्द गरेर कडाइका साथ सरकारले लकडाउन गर्नुपर्छ। अहिले भारतको अस्पतालहरुमा बि’रामी राख्ने बेडहरु कँहि पनि खाली छैन, बि’रामीहरुले बे’ड नपाएर दिनभर एम्बुलेन्समै घु’मेर साँझ एम्बुलेन्समै मृ’त्यु भएको अवस्था छ।

नेपालको परिदृश्य देखेर म अचम्म परेको छु। खुला सीमा भएको देश भारतमा यस्तो अवस्था आउँदा नेपालमा भने धु’मधामका साथ पार्टी विहे चलेको छ। टिकटक बनाउन पार्क, गा’ड्रेनहरुमा भि’डभाड गरेको अवस्था छ। फोटो सु’टका लागि ठूला ठूला होटेलहरुमा पा’र्टी गरेको अवस्था छ।

यस्तो हुँदासम्म नेपालीहरुले किन बुझेका छैनन्? यसको मतलब यो हैन कि तपाइँहरु विहे नै नगर्नुहोस्, रमाइलो नगर्नुहोस् तर विहे गर्दा देखावटी नगर्नुस्। नेपालमा अहिले क्ष’णिक भाइरल हुन विभिन्न फोटो र भिडियो सु’ट गर्छन यो एकदमै ग’लत हो ।त्यसैले सबै नेपालीलाई भारतले भोगेको यो दु’र्घटनाबाट पाठ सिक्न आग्रह गर्दछु।

मैले चिकित्सक पेशा गरेको १० बर्ष भयो आफले उपचार गरेको बि’रामी अहिलेसम्म एक जना मरेको रेकर्ड छैन, तर अहिले भारतको अवस्थाले म आफै कुन अवस्थामा पुग्छु र म आफै बाँ’च्छु या बाँ’च्चदिन म आफैलाई थाहा छैन। अर्को कुरा विशाल भारत देशमा अहिले सामान्य औ’षधिको ट्या’ब्लेटसम्म हा’हाकार हुन थालेको छ।

त्यसैले नेपालमा यस्तो खाले अवस्था नआओस् भनेर सरकारसँग लकडाउन गर्न र नेपाली जनता सतर्क र संयमित हुन आग्रह गर्दछु। हजार दुई हजार संक्रमित भएपछि लकडाउन गर्छु भन्ने सरकारको मनाशय छ भने नेपाल सरकारलाई चु’नौतीका साथ भन्छु त्यो नियन्त्रण भन्दा बाहिर जानेछ।

र भारतमा भएका नेपाली दाजुभाइहरु पनि तपाइँहरु पहिलेको जस्तो हुनुहुन्न सबै शिक्षित हुनुहुन्छ, कुरा बुझ्नु हुन्छ। त्यसैले नेपाल नजानु जहाँ हुनुहुन्छ त्यँहि सुरक्षित भएर बस्नु होला, तपाइँ पोजेटिभ हुनुभयो भने परिवार, समाज र देश नै पोजेटिभ हुनेछ।

बुधबार, बैशाख १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ५.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

भर्खरै

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ७.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ८.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.