• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

राहदानीका ८ र कन्सुलरका ४ सहित परराष्ट्र मन्त्रालयका १२ कर्मचारीलाई कोरोना

सेवाग्राहीको अत्यन्त चाप रहने परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभाग र कन्सुलर शाखाका १२ जना कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।

मंगलबारसम्म आएको रिपोर्टमा राहदानीका ८ र कन्सुलरका ४ कर्मचारीलाई कारोना पुष्टि भएको हो ।

कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सेवाग्राहीको आवागमनमा कुनै प्रकारको कडाइ तथा स्वास्थ्य–सुरक्षाको मापदण्ड नतोकिएपछि थप सन्त्रास बढेको छ । ‘सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री वा सचिवसँग भेटघाट गर्न पूर्वस्वीकृति लिनुपर्ने, ज्वरो नाप्ने तथा स्यानिटाइजर, मास्कको अनिवार्य प्रयोग गर्नैपर्ने व्यवस्था गरिएको छ,’ कन्सुलरका एक कर्मचारीले भने- ‘तर, सेवाग्राहीको सक्दो भीड रहने राहदानी र कन्सुलरका बारेमा भने मन्त्रालयले कुनै चासो राखेको देखिन्न ।’

गत वर्ष पनि कोरोना संक्रमण बढेपछि राहदानी तथा कन्सुलरका सेवाहरु, ‘अत्यावश्यक बाहेक’ केही समयका लागि बन्द गरिएको थियो ।

पुरानो नारायणहिटी दरबार परिसरमा रहेको राहदानी र कन्सुलरमा अहिले पनि दैनिक रुपमा घटीमा २ हजार सेवाग्राही जिल्ला–जिल्लाबाट आउने गरेका छन् । ‘स्वास्थ्य सुरक्षाको प्रबन्ध वा काम गर्ने फरक समय तालिका, काम गर्दाको दुरी आदि बारेमा व्यवस्था गर्न मन्त्रालयलाई भनेको एक साता भइसक्यो,’ एक कर्मचारी भन्छन्, ‘यस्तै स्थिति आइपरेमा भर्चुअल रुपमा सेवा दिन सकिनेबारे पनि सोच्न सकिन्छ, तर मन्त्रालयले यसबारे सामान्य सरोकार पनि राखेको देखिन्न ।

मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.