• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ५. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ७. यस्तो छ आजको मौसम

दुखद खबर : अभागी आमा चम्ल्याहा बच्चाको जन्म त दीईन तर मुख हेर्न पहीन्न, आमाको मृत्यु

जनकपुरधाममा चम्ल्याहा बच्चा जन्माएकी महिलाको मृत्यु भएको छ। झण्डै नौं महिनाको गर्भपछि शल्यक्रिया मार्फत् मंगलबार चार शिशु जन्माएकी आमाको बुधबार २ बजे मृत्यु भएको हो। चार शिशुमध्ये दुई शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको तर दुई जनाको अवस्था भने अस्थिर देखिएको शल्यक्रियामा संलग्न चिकित्सक डा. एसके सिंहले बताए।

जनकपुरधाम स्थित काव्या हस्पिटलमा भर्ना भएकी धनुषा विदेह नगरपालिका ७ जोगियाराकी २८ वर्षीया अरमाना खातुन मंगलबार ९ बजे अस्पताल भर्ना भएकी थिइन्। भर्ना भएको झण्डै पाँच घण्टापश्चात् १ बजे एकैपटक चार शिशुलाई जन्म दिएकी थिइन्। प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. एसके सिंहले सुरुमा अवस्था समान्य भए पनि शल्यक्रियापछि अवस्था बिग्रिएको बताए। उनले भने, ‘सामान्य तरिकाबाटै शल्यक्रिया मार्फत बच्चा जन्मिएको दुई घण्टापछि अवस्था बिग्रिएको थियो, तैपनि हामीले आइसियुमा राखेर उपचार गर्दै थियौं तर बुधबार अपरान्ह २ बजे निधन भयो।’

‘चार बच्चा जन्मनु निकै दुर्लभ हो’, डा. सिंहले भने, ‘मेरो अहिलेसम्मको अनुभवमा मैले देखेको यो चम्ल्याहा जन्म दुर्लभ घटना हो।’ बुधबार जन्मिएका शिशुहरु ३४ हप्ता पुगेपछि जन्मिएका कारण ती शिशुलाई श्वासप्रश्वासमा कठिनाइ हुन सक्ने हुँदा केही साता विशेष स्वास्थ्य निगरानीमा राख्नुपर्ने शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्। सामान्यतः नवजात शिशु जन्मँदा साढे दुई किलो तौल हुनुपर्ने मानिन्छ। तर चम्ल्याहा जन्मिएका शिशुहरुको तौल धेरै कम छ। शिशुमध्ये छोराको तौल १.५ किलो र छोरीहरुको तौल १.२५ किलो रहेको अस्पतालले जनाएको छ।

चारवटा बच्चा गर्भमा रहेको पहिले नै थाहा भएपछि व्यथा लागेका आतुनलाई समयअघि नै उनको परिवारले गाउँबाट मंगलबार साँझ जनकपुरधाम ल्याएको मृतकका देबर अताब्बुल नदाफले जनाए। उनका परिवारजनका अनुसार पछिल्लो केही साता त उनलाई हिँड्न, उठबस गर्न र खाना खान नै निकै कठिन भएको थियो। तर चिकित्सक भने शिशुका शरीरका अङ्गहरुको विकासका लागि भन्दै कम्तिमा ३४ साता पुर्‍याउन जोड दिइरहेका थिए। पाठेघर निकै तन्कने हुँदा चारवटा शिशुलाई शरीरमा पूरा समय राख्न लगभग असम्भव नै हुने चिकित्सक सिंहले बताए।

मृतक खातुनको शल्यक्रियापछि फोक्सोमा पानी तथा रगतको मात्रा जमेर पलमन्ड्री एडिमा देखिएकोले चिकित्सकको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक प्रयोगशालामा समेत पठाइएको काव्या अस्पतालका चिकित्सक सिंहले जनाएका छन्।

शनिबार, चैत २१, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत
रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक
टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
यस्तो छ आजको मौसम
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ५.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.

  • ७.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • ८.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.