• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, जेठ २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

दिपक खड्काको ‘छड्के सलाम गीत सार्वजनिक

हरि सुवेदी
गैडाकोट । लोकदोहोरी गायक दिपक खड्काको पछिल्लो नयाँ गीत ‘छड्के सलाम’ को भिडियो सार्वजनिक भएको छ । भिम विष्ट र दिपक सापकोटाको शब्दमा उक्त गीत समावेश छ भने गितमा गायक दिपक खड्काले नै संगीत भरेका छन् । साथै, श्यामस्वेत रसाइलीले संगीत संयोजन गरेको गीतमा गायक दिपक खड्का, भिम विष्ट, गायिका प्रिती आले र सरु गौतमले आवाज दिएका छन् ।
इनाक्षी इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । नेर्देशक काजीश श्रेष्ठको भिडियोमा निर्देशन रहेको छ भने अर्जुन तिवारीले छायांकन गरेका हुन् । त्यसैगरी, दिपक विष्टले सम्पादन गरेको सो भिडियोमा नायक पल शाह, सुधीर श्रेष्ठ, नायिका अञ्जली अधिकारी, अशुं न्यौपाने र सोही गीतका गायक गायिकाहरु दिपक खड्का, भिम विष्ट, प्रिती आले र सरु गौतमले अभिनय गरेका छन् ।
नायक पल शाह यस भिडियोमा फरक गेटअपमा देखिएका छन् । गायक खड्काले नेपाली गीत संगीतको मौलिकतालाई मान्यता दिँदै दर्शक स्रोतालाई पनि छुट्टै मनोरञ्जन दिने लक्ष्य राखेर यस गीत र भिडियो बजारमा ल्याएको बताए । साथै, उनले उक्त भिडियो चितवनको नारायणगढ र गैँडाकोटबीच नारायणी नदीको रमणीय एवं पर्यटकीयस्थलमा छायांकन गरिएको जानकारी दिए ।

छोटो समयमै १लाख ६६ हजार ११६ भन्दा धेरै पटक युट्यूबमा हेरिएको छ । गायक खडका गायक मात्र नभइ एक कुशल कार्यक्रम सञ्चालकको रुपमा पनि परिचित छन् । कलाकारीता क्षेत्रकै विभिन्न स्टेज कार्यक्रममा विभिन्न जिल्लादेखि आफ्नै गृह जिल्ला नवपुरका क्षेत्रहरुमा बढी मात्रामा पुग्ने गर्दछन् । विभिन्न नगरपालिका र गाउँपालिकाहरुमा उनलाई गायनसँगै कार्यक्रम सञ्चालनको लागि पनि निमत्रणा हुने गर्दछ ।

नवलपुरकै गैँडाकोटमा जन्मिएका गायक खड्का सानैदेखि गीत संगीतमा रुची राख्ने गर्थे । गाउँघरका प्रत्यक्ष दोहोरी कार्यक्रममा सहभागी भएर विभिन्न पुरस्कार समेत जितेका उनले सुरुवातमा त आफ्नो भवीष्यको पेशा गीत संगीतमा नदेखेको तर, क्षेत्रमा क्रियासील हुँदै जाँदा पेशा नै यही बन्न पुगेको बताए । गीत संगीतको मोहले तानेपछि रहर पूरा गर्नका लागि प्रत्यक्ष दोहोरीमा हिँडे पनि क्रियासील बन्दै गएपछि राम्रो स्थानमै पुग्न सकिने अनुभव गायक खड्काले सुनाए ।

उनी हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष समेत हुन् । सुरुमा जिल्ला सदस्य हुँदै केन्द्रमा पुगेको गायक खड्काको भनाइ छ । नेपाली गीत संगीतको पहिचान जोगाउँदै मौलिक लोक संस्कृतीको जगेर्ना गर्नेतर्फ कलाकारदेखि आम नेपाली दर्शक स्रोताको पनि पहल हुनुपर्ने उनको भनाइ छ । बजारमा आएका राम्रा गीतलाई दर्शक स्रोताहरुले हेरिदिने र नराम्रा गीतलाई बहिष्कार गरिदिए फैलिँदै गएको बिक्रिती र बिसंगती नियन्त्रणमा आउन सहयोग पुग्ने गायक खड्काले बताए ।

शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने
नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

भर्खरै

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ३.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ४.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ५.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ८.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.