नेपाली सेनामा भर्ना भएपछि के कस्ता सुबिधा पाइन्छ ? यहाँ छ तलव पेन्सनदेखि अन्य सुबिधासम्मको नालिवेलीकाठमाडौ । सरकारी सेवामा प्रवेश गरेपछि पाइने तलब दुर्गम प्रोत्साहन पोशाक र निवृत्तिभरणसहित नेपाली सेनाले बहालवाला भूपूसैनिक र एकल महिलालाई अरु धेरै कल्याणकारी सेवा–सुविधा उपलब्ध गराउँदै आएको छ । सैनिक कल्याणकारी कोषमार्फत सेनाले आफ्ना हिताधिकारीलाई थप विभिन्न सेवा–सुविधा उपलब्ध गराएको हो ।