नेपालका एक 18 वर्शिय युवा सुशील सुनारले नेपाली गीत अन्तर्राष्ट्रिय स्तरमा फैलोउन प्रयस गरेका छन |
उनले नेपालको चर्चित र्यापर uniq poet शीत 4 वटा भिड्योमा आफ्नो समुह paranoid बाटा काम गरि शकेका छन र अहिले उनी अन्तर्राष्ट्रिय स्तरका गायेक शीत आफ्नै गीत निकाल्ने तयारी छन |
उक्त गीतमा समाजमा हुने बलात्कार र भ्रष्टाचारलाई प्रमुख विषयका रुपमा प्रस्तुत गर्ने सुशील बताउछन|
समाजमा हुने त्यसता घटनालाई गीत संगीतको मध्यमबाट प्रतिवाद गर्नुपर्ने गायेक सुशील बताउछन|
यस्ता घटना नेपालमा मात्र नभएर अन्य देशमा पनि हुने भएकाले अन्तर्राष्ट्रिय स्तरका ख्याती प्रप्त गायक सग येस्ता बिषयमा प्रतिवाद गर्न सहकार्ये गरिएको उन्ले बताए
नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने प्रयासमा शुसिल