×
शनिबार, असार २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल नवलपुरद्वारा भोलि हर्दीमा विद्यार्थीलाई लत्ता कपडा तथा स्टेशनरी वितरण कार्यक्रम हुँदै

आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा

एमाले अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएँ- विद्या भण्डारी

आज मिति २०८२ साल असार २७ शुक्रबार, यस्तो छ तपाईको राशिफल

गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु

जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल नवलपुरद्वारा भोलि हर्दीमा विद्यार्थीलाई लत्ता कपडा तथा स्टेशनरी वितरण कार्यक्रम हुँदै

  • २. आज मिति २०८२ साल असार २७ शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ३. गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु

  • ४. आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा

  • ५. जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

  • ६. अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

  • ७. एमाले अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएँ- विद्या भण्डारी

अति गरेपछी हुन्छ खती, यस्तो घ,टना जसलाई कसैले पनि पत्या; उने थिएन यदी यो घटना क्यामेरामा कैद नभएको भए (भिʼ डियो सहित)

संसार वास्तबमै रोचक तथा अनौठौ छ । सबै कुराहरु हामिले सो’चेको जस्तो घटिरहेको पक्कै पनि छैन यहाँ । चाहे प्रकृती होस वा बिज्ञान , मानब होस वा पशु पन्छी , सजिब निर्जिब जे सुकै होस । यस संसारमा सिर्जि’त हरेक चिज जसको सन्चाल’नको आफ्नै नियम छ , जो हामिले न कहिल्यै सो’चेका थियौ न सोच्न आवश्यक नै ठान्यौ । तर आफ्नो दैनिकी जिवन सँग प्रत्यक्ष सरोकार राख्ने यस्ता ज्ञानहरु लिई राख्दा पक्कै पनि जिन्दगीको कुनै क्षणमा का’म लाग्न सक्छन ।

सामाजिक सञ्जा’ल मानिसहरूलाई जोड्ने एउटा माध्यम हो । कोरोना भाईरसको महामारीबाट श्रृजना भएको संकटमा र लकडाउ’नको अवस्थामा सामाजिक सञ्जाललाई धेरैले महत्वपूर्ण साथी बनिरहेको महसुस गरिएकोछ । तर अहिले यो माध्य’मका रूपमा मात्र नभई युवापुस्ताको राम्रो साथी बनिरहेको छ। सामाजिक सञ्जाल रमाइला क्षणहरू सेयर गरेर खुसी बाँड्नेमात्र नभई दुःख बाँड्ने ठाउँ पनि बन्दैछ । अहिले विश्वभरि नै सामाजिक सञ्जालको प्रयोग ह्वात्तै बढेको देखिन्छ । तथ्याङ्क अनुसार विश्वमा करीब ७ अर्ब जनस’ङ्ख्यामा करीब ५ अर्ब:भन्दा बढी मोबाइल प्रयोगकर्ता छन् । ४ अर्ब मानि:सले इन्टरनेटको प्रयोग गर्छन् र करीब ३ अर्ब मानिस सामाजिक सञ्जालमा छन् ।

मोबाइल अथवा कम्प्यु:टरमा इन्टरनेट प्रविधि मार्फत आफू’ले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, सूचना, डिजिटल फोटो, भिडियोहरु आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । यो वेवसाइट एवं इन्टरने’को माध्यम’द्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदा’नप्रदान गर्ने साधनको रूपमा पनि लिन सकिन्छ । यो समुदायमा आधारित सामग्री आदानप्रदान गर्ने सञ्चार च्यानल भएका’ले यसलाई सामाजिक सञ्जाल भनि’एको हो । इमेल,फेसबुक, युट्युब, भाइबर, ट्वीटर , इन्स्टाग्राम,ह्वा’ट्सअप आदि सामाजिक सञ्जालमा पर्दछन् । एक अध्ययनका अनुसार सामाजिक सञ्जालमा मा’निसहरू २० देखि २५ प्रतिशत समय विताउने गर्दछन ।

सामाजिक सञ्जा’लबाट मानि:सहरू एकअर्का’बीच सूचना आदान प्रदान छिटाछरितो गर्न सकिने, घरमै बसेर स्वदेश तथा विदेशमा प्रत्यक्ष सम्पर्क गर्न सकिने, महत्व’पूर्ण कागजात, फोटो एवं भिडि’यो तु’रुन्तै आदानप्रदान गर्न सकिने, कुनै घट’ना वा खास विषयवस्तुको प्रत्यक्ष प्रसारण गर्न सकिने, घरमै बसेर खरिदबिक्री गर्न सकिने, आफ्ना विचार भावना राख्न सजिलो हुने, सारा विश्व’लाई एउटै गाउँमा ल्याउन सहयोग पुग्ने, अध्ययन अनुसन्धान एवं लेखन कार्यमा सघाउ पुग्ने, व्यक्ति, परिवार, समुदाय, कार्यालय, व्यापार व्यवसाय सबैले हरेक काममा प्रयोग गर्न सकिने जस्ता विषयह’रूले मानवजीवनमा सहज र सरल बना’एको छ ।

मानिसहरू तथा प्रयोगकर्ताले सामा’जिक सञ्जालको सहि सदुपयोग गरेमा मानवजिवनका हरेक गतिविधिमा सकारात्मक प्रभाव पा’रेको मानिन्छ । अज लकडाउन तथा विषम परिस्थितिमा भर्चुयल कक्षा सञ्चालन गरि विद्धार्थीह’रूलाई फाईदा पुराएको छ भने कोरोना भाईरस’को संक्रमणबाट जोगिन विभिन्न बैठकहरू जुमएप्स’को माध्यम’बाट भर्चु’वल बैठक सञ्चालन समेत भएका छन् । यसरी हेर्दा सा’माजिक सञ्जालको महत्व अति नै देखिन्छ ।

मानिसको आ’चरण र अवस्थाअ’नुसार फरक मानिसलाई सामाजिक सञ्जालले फरक तरिकाले प्रभाव पारिरहेको छ । आधुनिक युगमा खानेपीउने, खेल्ने, लगा’यतका मोहसँगै सामाजिक सञ्जा’लको मोह पनि चुलिँदो छ । सामाजिक सञ्जाल’का धेरै लाभदायी पक्षहरु पनि छन् । यसको सही सदुपयोग गरी यस’बाट भरपूर फाइदा लिन’सक्नु नै बुध्दीमत्तता हुन्छ । सामाजिक सञ्जालले टाढा भएकोलाई जोड्ने तर नजिक रहे’कोलाई टाढा बनाउन सक्छ । त्यसैले सा’माजिक सञ्जा’ललाई सहि प्रयोग गरिएन भने जीव’नमा ठूलो क्षती पुराउन सक्नेछ ।

भि’डियो सहित…

सोमबार, माघ २६, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल नवलपुरद्वारा भोलि हर्दीमा विद्यार्थीलाई लत्ता कपडा तथा स्टेशनरी वितरण कार्यक्रम हुँदै
आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा
एमाले अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएँ- विद्या भण्डारी
गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु
जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा भोलि हर्दीमा विद्यार्थीलाई लत्ता कपडा तथा स्टेशनरी वितरण कार्यक्रम हुँदै

  • २.
    आज मिति २०८२ साल असार २७ शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु

  • ४.
    आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा

  • ५.
    जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

  • ६.

  • ७.
    अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

  • ८.
    नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.