• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

५० वर्षे जग्गा दलालले दुई छोरीसहित २४ वर्षकी श्रीमती उडाए भन्दै श्रीमान (भिडियो हेर्नुस्)

दाङ जिल्लाको दंगीशरण गाउँपालिका वडा नं ६ को श्रीगाउँमा एक अनौठो घ-टना भएको छ । एक २४ वर्षकी महिला आफ्ना २ छोरी समेत लिएर वे-पत्ता भएपछि उनका श्रीमान रुँदै मिडियामा आएका छन् ।

पवित्रा रावत एक साता अघि देखि बे-पत्ता भएकी हुन् । उनको साथमा दुई छोरी पनि लिएर गएपछि पवित्राका श्रीमान मिडियामा आएका छन् । पवित्राका श्रीमानले विदेशवाट कमाएको झण्डै ७ लाख रुपैया पनि लिएर हराएको उनको दाबि छ ।

उनी अहिले श्रीमतीको खोजीमा हिडेका छन् । आफुले मन पराएर विवाह गरेको श्रीमती हिँडेपछि एक्लै भएका उनी आमाबुवाको अगाडी पनि जान नसकेको बताएका छन् । लक्ष्मण रावतले भने- आफैले माया गरेर विवाह गरेको हो । आमावुवाको अगाडी जान पनि सकेको छैन ।

उनले असोज १ गते आफ्नो दिदीको घरमा जान्छु भनेर राम्रै सल्लाहमा पठाएको उनले बताएका छन् । दिदीको घरमा एक दिन बसेको पनि उनलाई थाहा छ । भोलीपल्ट दिदीको घरवाट छोरीलाई औषधी गर्न बजार जान लागेको छु भनेर फोनमा भनेकी थिइन् । पछि फोन गर्दा अस्पतालमै पालो कुर्दैछु भनेर सुनाएकी थिइन् ।

साँझ परिसक्दा पनि अस्पतालमा पालो कुरीरहेको छु, ५ जना पछि मेरो पालो आउँछ भनेर म्यासेज लेखिन् । बारम्बार फोन गर्दा पनि उनले उनले पालो कुर्दैछु भन्दै म्यासेज गरिरहीन् ।

त्यसपछि अस्पतालवाट म दिदीकै घरमा जान्छु भनेर गएकी उनी भोलीपल्ट दिदीको घरमा लिन जाँदा श्रीमती घरमा नदेखेको बताएका छन् । दिदीलाई पनि त्यसवारे केही थाहा नभएको बताएका छन् ।

तर अहिलेसम्म उनी सम्पर्कमा आएकी छैनन् । पवित्रा ५० वर्षको अर्को पुरुषसंग गएको हुनसक्ने श्रीमानको आशंका छ । आफु विदेशमा हुँदा जग्गा किन्ने कुरा भइरहेको र त्यो पुरुषले आफ्नो श्रीमतीलाई घडेरी पनि देखाएको आफुलाई थाहा भएको बताएका छन् । ति ब्यक्तिले मलाई पनि फोन गरेका थिए, उनले भने, बहिनीले जग्गा किन्ने भनेका कारण जग्गा हेरेका छौं किन्ने हो की होइन भनेर सोधेको बताएका छन् ।

आइतबार, माघ २५, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ८.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.