• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

बलिउडका चर्चित ६ अभिनेत्रीः जसले अर्काकाे श्रीमान खाेसेर विहे गरे


बलिउडमा फिल्मी क्षेत्रमा हिरो हिरोइनको निजि जीवनबारे निकै चर्चा हुन्छ । बलिउड सधै जसो खबरमा अफ्येर्स, ब्रेकअपका विषयले रहने गरेको पाइन्छ । बलिवुडका केहि चर्चित अभिनेत्री जसले वैवाहिक पुरुषलाई नै आफ्नो जीवन साथीलाइ अभिनेत्री बनाए ।

बलीउडकी ड्रिम गर्ल हेमा मालिनीले नायक धर्मेन्द्रसंग विवाह भएकाे हाे । उनी धर्मेन्द्रको दाेस्राे श्रीमती हुन् । धर्मेन्द्रको पहिलो श्रीमतीको नाम प्रकाश कौर हो । हेमा र धर्मेन्द्र दुवैले इस्लाम धर्म कबुल गरेर सुटुक्क निकाह गरेका थिए । त्यसपछि उनीहरुले हिन्दु चलन अनुसार विवाह गरेका थिए । यसप्रकार हेमा धर्मेन्द्रकी दोश्रो श्रीमती बनेकी थिइन् । विवाह पश्चात् सन् १९८१ मा प्रकाश कौरले एक अन्तर्वार्तामा हेमाले राम्रो काम नगरेको बताएकी थिइन् ।

बलिवुडकी सुन्दर अभिनेत्री श्रीदेवीले विवाहित रहेका निर्माता बोनी कपूरसंग विवाह गरेकी थिइन् । ‘बलिवुडकी चाँदनी’ श्रीदेवीले चलचित्र निर्माता बोनी कपुरसंग विवाह गरेकी थिइन् । यस भन्दा पहिला बोनीले सन् १९८३ मा पहिलो विवाह गरेका थिए । बोनी कपुरको दोश्रो विवाह श्रीदेवीसंग भएको थियो । पहिलो श्रीमतीबाट बोनी कपुरको दुईजना सन्तान अर्जुन र अंशुला त्यस्तै श्रीदेवीका दुई छोरी छन् ।

रानी मुखर्जीले यश चोपडाक छोरा आदित्य चोपडासंग विहे गरिन् । आदित्य चोपडाको यो दोश्रो विवाह हो । रानीसँग अफ्येर्समा परेका आदित्यले पहिलो पत्नी पायल खन्नालाई डिभोर्स दिएका थिए । आदित्य र रानीको एउटा छोरी पनि छ जसको नाम अदिरा हो । अदिराको जन्म सन् २०१५ मा भएको थियो ।

बलिउडकी बेबो करिना कपुरले पनि आफ्नो जीवनसाथी पनि विवाहित अभिनेता सैफ अली खानलाई रोजिन् । सैफको पहिलो श्रीमती नायिका अमृता सिंह हुन् । अमृतासंग सम्बन्धविच्छेद पछि उनको करिनासंग अफ्येर्सपछि विवाह गरेका थिए । सैफ र करिनाको एउटा छोरा पनि छ जसको नाम तैमुर हो ।

बलिवुडकी अर्की चर्चित अभिनेत्री करिश्मा कपुरले सन् २००३ मा संजय कपुरसंग विवाह गरेकी थिइन् । संजय पहिला नै सम्बन्धविच्छेद गरेका थिए । अहिले करिश्मा र संजयको पनि सम्बन्धविच्छेद भइसकेको छ । अभिनेत्री रविना टण्डनले पनि पहिले देखि नै विवाहित अनिल थडानीसँग विवाह गरेकी थिइन् । अनिल थडानीको पहिलो श्रीमतीको नाम नताशा हो । यस सुचीमा विद्या बालनको नाम पनि समावेस छ । विद्या बालनले सिद्धार्थ रोय कपुरसंग सन् २०१२ मा विवाहबन्धनमा बाँधिएकी हुन् । सिद्धार्थले विद्यासंग विवाह गर्नु पहिला दुईवटा विवाह गरिसकेका थिए ।

बलिवुडकी सुन्दर अभिनेत्री शिल्पा शेट्टी पनि यस सुचीमा पर्छिन् । शिल्पाले राज कुन्द्रासंग विवाह गरेकी छिन् । राजले शिल्पाको लागी आफ्नो पहिलो श्रीमती कविता कुन्द्रालाई डिभोर्स दिएका थिए । राज र शिल्पाको एउटा छोरा र केहि दिन अघि मात्र सरोगेसीबाट एक छोरी जन्माएका छन् । मिस यूनिवर्स रहेकी अभिनेत्री लारा दत्ताले भारतीय टेनिस स्टार महेश भूपतिसंग विवाह गरेकी हुन् । महेशको पहिलो विवाह श्वेता जयशंकरसंग भएको थियो ।

शनिबार, माघ २४, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.