तनहुँका राहुल गुरुङ र छोरीलाई छोडेर हिडेकी उनकी श्रीमती घरवाट हराएको एक महिना पछि काठमाडौको होटलमा अर्का एक पुरुषसंग फेला परिन त्यसपछि उनको जीवनले नयाँ मोड लियो ।
अहिले उनी पछुतोको आँशु झारेकी छन् । उसले बेच्न लैजान लागेको र आफु ठूलो सं-कटवाट जोगिएको बताएकी छन् ।
यसरी आफ्नो खोजी गरेर फेला नपारेको भए आफु यो संसारमै रहन्थीन होला उनले भनिन् । राहुलको श्रीमती जनकपुर घर बताउने नारायण यादवसंग काठमाडौमा भेटिएकी हुन् ।
नारायणसंग एक सामाजिक सञ्जाल मार्फत कुराकानी भएको बताइन् । उनले नारायणले आफुलाई निकै सम्मान दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्रभावित भएर उसको प्रेममा परेको बताइन् ।
..भिडियो हेर्न तल क्लिक गराैँ…
नारायणले कुराकानी हुँदै जाँदा प्रेम बसेको बताइन् । नारायणले आफुलाई अविवाहित हो भनेर भनेका थिए । आफ्नो परिवारमा एक जना भाइ वाहेक कोही छैन भनेका थिए । उसको कुरा र ब्यवहारमा आफु लठ्ठ परेको तर अहिले अाएर मात्र उसको घरमा पनि श्रीमती छोराछोरी पनि रहेको थाहा पाएको बताइन् ।
उनी नारायण यादवसंग काठमाडौको गौशाला स्थित एक होटलमा करिब एक महिना देखि बस्दै आएको पत्ता लागेको हो । र हाल नारयणको प्रहरीले नियन्त्रणमा लिइ अनुशन्धान गरिरहेको छ ।
यसैक्रममा खुशीको खबर छ गत शुक्रबार डि-भोर्स गरिसकेका राहुल र स्मिताको फेरि पुनर्मिलन भएको छ । उनिहरू सँगै बस्ने भएका छन् । उनिहरूले फेरि यसरी बिवाह दर्ता गरेका छन् ।
बाँकि भिडियोमा हेर्नुहोस् …….
https://www.facebook.com/watch/?v=731316297755523