बलिउडका डाईरेक्टर, प्रोडुसर र फिल्मको कथा लेखक महेश भटको निकै चर्चा हुनेगर्छ । उनले ड्र’ग्स र केटी स’प्लाई गर्ने गरेको दाबि गरेको एक भिडियो बाहिरिएसँगै फेरि बलिउडमा हलचल मच्चिएको छ ।
यतिखेर उनीमाथि लागेको यो आ रोप भने निकै नै गम्भिर बनेको छ । यसै आरोपका आधारमा उनी गिरफ्तारीमा पनि पर्न सक्छन् । किनभने यतिखेर महेश भटमाथि लागेको आरोप उनकै बुहारीले लगाएकी हुन् ।
ड्र’ग्स र केटी स’प्लाई गर्छन् भन्ने आरोप यतिबेला डाईरेक्टर भटलाई उनकै घरभित्रकी आफ्नै बुहारीले लगाएकी छन् । उनले आफ्नो श्रीमानसंगको सम्बन्ध बि-ग्रीएपछि आफुलाई महेश भटले निकै नै तना व दिएको कुरा खोल्दै महेश भटको कालो का’र्ना’माको बारेमा लुविनाले बोलेकी हुन् ।
लुविना महेश भटकी भान्जी बुहारी हुन् । उनको विबाह महेशका भान्जा सुमित अग्रवालसंग भएको थियो । तर अहिले लुविनाले आफ्नो श्रीमानसंग डि’र्भो’स गर्नकोलागी केस फाईल गरेकी छन् । लुविनाले विबाह पछि नै श्रीमान सुमित एक ड्र’ग्स स’प्ला’एर हुन् भन्ने कुरा थाहा पाएपछि उनले श्रीमानबाट छुटकारा पाउनकोलागी डि’र्भो’स केसको प्रकृयामा गएको बताएकी छन् ।
लुविनाले आफ्नो श्रीमानको मोबाईलमा विभिन्न हीरोईनहरुको तस्वीर देखेको र उक्त तस्वीरलाई ड्र’ग्ससंग स’प्लाई गर्छन् भन्ने कुरा जानेपछि उनी श्रीमान मात्र नभई महेश र उनका सबै परिवारबाट टाढा हुन चाहेको बताएकी छन् ।
लुविनाले महेश भट नै बलिउडको ड’न भएको कुरा बताएकी छन् । महेश भटको बारेमा आफुले सबै कुरा थाहा पाएको हुनाले महेश भटले आफुलाई पनि नछोड्ने लुविनाले बताएकी छन् ।