• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

बलिउडका यी ७ सुन्दरीः जसलाई मेकअप गर्नै पर्दैन, छन् दुध जस्तै गोरी


बलिउडका केहि अभिनेत्री प्राकृतिक रूप मै गोरा र सुन्दर छन् । जसलाई शरिरकाे सर्जरीको कुनै आवश्यकता परेन र उनीहरुले कुनै सर्जरी पनि गराएनन्।

केही अभिनेत्री यस्ता छन् कि जसले आफ्नो पहिलेको सुन्दरतामा निखारता ल्याई अझ सुन्दर देखिनको लागि सर्जरीको मद्दत लिए ।

कहिलेकाहीँ आफ्नो रङ कालो भएकै कारण मानिसहरुका आत्मविश्वास कम हुन्छ। बलिउड चलचित्र उद्योगमा थुप्रै अभिनेत्रीहरु जस्तै शिल्पा शेट्टी, काजोल, प्रियंका चोपडा लगायतका अन्य अभिनेत्रीहरुले फेयर कम्प्लेक्सनको लागि स्किन लाइटनिङ ट्रिटमेन्टको सहारा लिईसकेका छन्।

तर केही अभिनेत्री भने यस्ता पनि छन् कि जो पहिले देखि नै निकै गोरो थिए र उनीहरु यतिसम्म गोरी र सुन्दर छन् कि सुन्दर देखिनको लागि मेकअपको कुनै आवश्यकता नै पर्दैन।

तमन्ना भाटिया :

मुम्बईमा जन्मिएकी अभिनेत्री तमन्ना भाटिया दक्षिण भारतीय चलचित्र उद्योगको नाम चर्चित अभिनेत्री हुन्। उनले साउथका थुप्रै फिल्महरुमा अभिनय गरेकी छिन्। तमन्नाले बलिउड फिल्ममा पनि काम गरेकी छिन्। उनी साउथकी सबैभन्दा गोरी अभिनेत्री हुन्।

मोनिका बेदी :

अन्डरवर्ल्ड डन अबु सलेम र अभिनेत्री मोनिका बेदीको अफेयर लामो समयसम्म चर्चाको केन्द्र बनेको थियो। प्रहरीले गिरफ्तार गरेपछि मोनिका बेदीले पनि अबु सलेमसँगै जेलमा सजाय भोगेकी थिईन्। मोनिका पनि बलिउडको सबैभन्दा गोरी अभिनेत्रीमा पर्छिन्।

ज्याकलिन फर्नान्डिज :

श्रीलङ्काकी सुन्दरी ज्याकलिन फर्नान्डिज। ज्याकलिन फर्नान्डिज अहिले बलिउडको लोकप्रिय र प्रसिद्ध अभिनेत्री बनेकी छिन्। आफ्नो छोटो फिल्मी करियरमा उनले ठुला-ठुला चर्चित बलिउड सुपरस्टारहरुसँग काम गरिसकेकी छिन्। ज्याकलिन सुन्दर हुनुको साथै बलिउडको सबैभन्दा गोरी अभिनेत्री पनि हुन ।

अनुष्का शर्मा :

अनुष्का बलिउडकी शीर्ष अभिनेत्री बनेकी छिन्। उनी गत वर्षको अन्त्यतिर क्रिकेटका सम्राट विराट कोहलीसँग वैवाहिक बन्धनमा बाँधिएकी थिईन्। अनुष्का शर्माको सुन्दरताको चर्चा गर्ने हो भने उनी निकै सुन्दर छिन् र उनको रङ दूध जस्तै बिल्कुल सेतो छ।

कट्रिना कैफ :

कट्रिना कैफ दुनियाँको सबैभन्दा सुन्दर र प्रसिद्ध अभिनेत्री मध्ये एक हुन्। कट्रिना कैफको सफलता सलमान खानको ठुलो हात छ। सलमान खानले नै उनलाई बलिउडमा ठुलो ब्रेक दिएका थिए। उनी यस समय बलिउडकी सर्वश्रेष्ठ अभिनेत्री मध्ये एक हुन्। कट्रिना पनि निकै गोरी छन्।

बुधबार, माघ २१, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
आज अन्तरराष्ट्रिय योग दिवस
विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ८.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.