पछिल्लो समयमा लोकप्रिय बन्दै आयकि गायिका टिका सानु अब फेरी मेला महोत्सब तिर देखिन थालेकी छिन।
लाखौ दर्शकको मनमा बस्न सफल उनि सर्बत्र चर्चामा छिन। आफ्नो दुखलाई लुकाउदै हास्न सिकेकी चेली मध्ये एकमा पर्छिन। माघे सक्रान्ति मेला नुवाकोट मा गायिका टिका सानु लगायतका टिमहरु उक्त मेलामा उपस्थित भयका थिय।
गायिका टिका सानु र प्रदिप रोकायाको रमाइलो दोहोरि पनि देख्न सक्छौ। धेरै पछि मेला महोत्सब तिर जान पायाकोमा आफु निकै खुशी भयको महसुस गर्छिन गायिका टिका सानु।
अब हामीले गायिका टिका सानुलाई निरन्तर मेला र महोत्सबमा देख्न पाउने छौ।
भिडियो हेर्नुहोस :