• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट स्थायी रुपमा निलम्बित

ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट स्थायी रुपमा निलम्बित गरिदिएको छ । हिंसा भड्किने जोखिमका कारण ट्रम्पको अकाउन्ट स्थायी रुपमै निलम्बित गरिएको ट्विटरले जानकारी दिएको छ ।

ट्विटरले भनेको छ, ‘हालै उनले गरेका ट्वीटको सुक्ष्म समीक्षालाई मध्यनजर गर्दै हिंसा भड्किने जोखिमका कारण राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रुपमा निलम्बित गरिएको छ ।’

यसिअघि पनि ट्विटरले जनवरी ६ मा ट्रम्पको अकाउन्टमाथि १२ घण्टाका लागि प्रतिबन्ध लगाएको थियो । बुधबार क्यापिटल हिल्स भवनमा हिंसा मच्चाउनलाई ‘देशभक्त’ को संज्ञा दिने खालका ट्वीट गरेपछि उनको अकाउन्ट निलम्बित गरिएको हो ।

१२ घण्टापछि बिहीबार राष्ट्रपति ट्रम्पले एउटा भिडियो सन्देश सेयर गर्दै क्यापिटल हिल्समा आक्रमण गर्नेहरुको निन्दा गरेका थिए । साथै उनले जनवरी २० मा व्यवस्थित र विधिवत रुपमा सत्ता हस्तान्तरण गर्ने बताएका थिए । तर उनले त्यसपछि फेरि आफूलाई भोट दिनेहरु ‘देशभक्त’ भएको भन्दै अर्को ट्वीट गरेका थिए । उनले लेखेका थिए, ‘७ करोड ५० लाख महान अमेरिकी देशभक्तले मलाई ‘अमेरिका फस्ट, मेक अमेरिका ग्रेट अगेन’ बनाउनका लागि दोस्रो पटक भोट दिए । भविष्यमा उनीहरुको आवाज सुनिनेछ । उनीहरुको अपमान हुनेछैन वा कुनै भेदभाव गरिनेछैन ।’

त्यसपछि फेरि अर्को ट्वीट गर्दै ट्रम्पले जनवरी २० मा अमेरिकाका आगामी राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहमा आफू नजाने बताए । बिहीबारको भिडियो सन्देशपछि ट्रम्पले चुनावी नतिजालाई स्वीकार गरेकोजस्तो देखिएको थियो तर फेरि उनले घुमाउरो पारामा पुरानै तौरतरिकामा आफूलाई भोट दिनेको बचाउ गरेका थिए ।

शपथ ग्रहण कार्यक्रममा जान्न भन्दै ट्रम्पले चुनावी नतिजाको वैधतामाथि प्रश्न उठाएको र यसले शपथ ग्रहण समारोहलाई असर पुऱ्याउनले देखिएकाले उनको अकाउन्ट निलम्बित गरिएको पनि ट्विटरले स्पष्टीकरण दिएको छ । साथै ट्रम्पले अर्को अकाउन्ट बनाएर आफ्ना सन्देश दिन सक्ने भएकाले आफूहरु चनाखो भएको पनि ट्विटरले बताएको छ । यदि आचारसंहिता उल्लंघन गरे नयाँ अकाउन्टमापथि पनि प्रतिबन्ध लगाइने ट्विटरको भनाइ छ ।

बुधबार राष्ट्रपति ट्रम्पका समर्थकद्वारा अमेरिकी संसद् भवनमा आक्रमण भएपछि सोसल मिडिया प्लेटफर्मले ट्रम्पको अकाउन्टमाथि प्रतिबन्ध लगाएका थिए । त्यतिबेला ट्विटरले १२ घण्टठाका लागि प्रतिबन्ध लगाए पनि फेसबुक, स्न्यापच्याट र इन्स्टाग्रामले भने केही हप्ताका लागि नै प्रतिबन्ध लगाएको बताएका थिए ।

शनिबार, पुष २५, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.