Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

२०२१ मा कसले गर्ला बलिउडमा राज ?


बलिउडमा सन् २०२१ मा दर्जनौं फिल्म सार्वजनिक हुनेवाला छन्। आर्थिक रुपमै धरासयी भएको बलिउडको व्यापार कस्तो होला र यस वर्ष कुन कलाकारका फिल्मले कस्तो व्यापार गर्ला भनेर अनेकौ‌ं अनुमान सुरु भएका छन्।

यसै सन्दर्भमा सन् २०२१ मा बलिउडमा कसले ‘राज’ गर्ला ? भन्ने विषयमा बलिउड हंगामाले रिपोर्ट तयार पारेको छ, जसमा फिल्म प्रदर्शक टोलीले आ-आफ्नै अनुमान र तर्क गरेका छन्।

बलिउड फिल्म विश्लेषक अतुल मोहन पाँच अभिनेताको नाम लिन्छन् जसले सन् २०२१ मा बलिउडमा राज गर्ने विश्वास राखेका छन्। अतुलले बलिउड हंगामालाई भनेका छन्, ‘सलमान खान, आमिर खान, अक्षय कुमार, ऋतिक रोशन र अजय देवगणले सन् २०२१ मा राम्रो प्रस्तुति दिने अपेक्षा छ।’

योसँगै कुन-कुन अभिनेत्री सन् २०२१ मा चर्चामा आउँनेछन् भन्ने प्रश्नमा उनले भनेका छन्, ‘दिपिका पादुकोण।’ हेमा मालिनी, श्रीदेवी, माधुरी दीक्षित, ऐश्वर्या राय बच्चनजस्ता अभिनेत्री नयाँ पुस्तामा कमै भएको बताउँछन्। फिल्म विश्लेषक अतुलका अनुसार अक्षय कुमारको नयाँ ७ फिल्मको काम भइरहेको छ। उनले आमिर खानको ‘लाल सिंह चड्ढा’ले भारु ४ सय करोडको आम्दानी गर्ने आशा राखेका छन्।

उनी रणवीर सिंहको ‘८३’, ‘सूर्यवंशी’, ‘जयसभाइ जोरदार’ र ‘सरकस’ले पनि राम्रो कमाइ गर्ने विश्वास राख्छन्। रणवीर कपुरको फिल्म ‘ब्रह्यमास्त्र’ र ‘शमशेर’ले पनि यो साल व्यापक चर्चा कमाउने अतुल विश्वास राख्छन्। अर्का फिल्म विश्लेषक तरण आदर्श यी दुई अभिनेताले नयाँ पुस्ता लक्षित फिल्म बनाएर बलिउडलाई योगदान पुर्याउने आशा व्यक्त गर्छन्।

सन् २०२१ मा कुन अभिनेता उत्कृष्टमा आउँलान् भन्ने प्रश्नमा उनले बलिउड हंगामालाई भनेका छन्, ‘अक्षय कुमार, आमिर खान, सलमान खान, साहरुख खान र अजय देवगनले सन् २०२१ मा बलिउडमा तहल्का मचाउनेछन्। नयाँ पुस्तामा रणवीर कपुर र रनवीर सिंहले बलिउडमा राज गर्नेछन्,’ उनले थप भनेका छन्, ‘जोन अब्राहम र साहिद कपुरको फिल्मले पनि बलिउडमा राम्रो स्थान पाउँनेछ।

भारतीय सञ्चार माध्यम बलिउड हंगामाको रिपोर्ट अनुसार सन् २०२१ मा बलिउडमा अक्षय कुमार, आमिर खान, सलमान खान, साहरुख खान, ऋतिक रोशन, अजय देवगन, रणवीर कपुर र रनवीर सिंहले नै राज गर्नेछन्।

बुधबार, पुष २२, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
‘महाराजधिराज’मा आर्यन सिग्देल
देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट
नयाँ वर्षमा नारायणी किनारमा नेपाली सङ्गीतको महामेला हुँदै,पाँच व्याण्डसहित भव्य कन्सर्ट

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

भर्खरै

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ७.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ८.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.