• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

रत्नपा,र्कमा ज्याेतिषी बनेर हात हेर्न बस्ने बाजेले युव,तीलाई यसरी फ’साए,पछि – पूरा हेर्नुहोस

एकाहरू ‘ज्योतिषपण्डित’को साइनबोर्ड झु’न्ड्या’एर बसेका छन् ।लु’टेरा बाबा र माताका काला कर्तुत उतारेका छन्।

अम्मर जिसीले सुन्धाराको आकाशेपुलमुनि साँघुरो सटर–कोठामा छ, ‘शिवशक्ति ज्योतिष फलादेश केन्द्र’ । दिउँसोको साढे ३ बजे केही महिलामात्र‘ज्योतिष’बाट उपचार पाउन बाँकी थिए । दिनहुँमहिलाको भीड लागिरहने यस केन्द्रमा आफूलाईप्रख्यात ज्योतिष बताउने टीका योगी कुँवरले‘ज्योतिष सेवा’ दिइरहेका थिए ।लामो चुल्ठो पालेका उनलेएउटा कुर्सीमा आफ्ना गोडा बिसाएर नजिकैस्टुलमा एक अधबैँसे महिला राखेका थिए ।महिलाको कपडाभित्र उनका दुवै हातसलबलाइरहेका थिए । ती महिलापछि एककिशोरीको पालो आयो ।उनको पनि कपडा छिचोलेर पेटतिरबाटज्योतिषका हात सलबलाउन थाले ।ती किशोरी काउकुतीले भुतुक्क भइन् ।

‘केकाउकुती मान्या, मोरी’ भन्दै टीकालेगाला चिमोटे । पालो कुरिरहेका अन्य महिलासँगठट्टा गर्दै उनले आफ्नो काम जारी राखे ।अर्की छोरी समाएरबसेकी ती किशोरीकी आमा छेउमै थिइन् ।किशोरीलाई चण्डीमा हात राख्न लगाएर कसमखुवाए ज्योतिषले, ‘अबदेखि बुवासँग रिसाउन्न ।ठूलाले भनेको मान्छु । नराम्रो संगत छोड्छु…।’त्यसपछि उनले किशोरीलाई कम्मरमा बुटी बानिदिए। र, शुल्क लिए, एक हजार रुपैयाँ ।

आधा घण्टाको बीच उनले चारपाँच जना महिलासँगयही प्रक्रिया दोहो¥याए । ‘मैले गाउँमै ज्योतिषविद्या पढेको हुँ,’ उनले शुक्रवार संवाददातासँगगाह्रो मानेर कुरा गरे, ‘यहाँ केन्द्र खोलेको १४ वर्षभयो । धेरै विधि हुन्छन् ज्योतिष उपचारका । धेरैलेविश्वास गरेर त अहिलेसम्म टिकेको छु । दिनमा कहिलेपाँच सय त कहिले पाँच हजार रुपैयाँ कमाइन्छ । धेरैलाईनिको पारिसकेको छु ।’उनको यो केन्द्रमा धाउने अधिकांश महिला हुन्छन् ।अस्पतालमा बिरामीको जत्तिकै त्यहाँ पनि लामैलाइन बस्नुपर्छ । ‘डाक्टरकोमा धाउँदाधाउँदा हैरानपरेर उहाँकोमा आएकी छु,’ उपचार गराउने एकमहिलाले भनिन्, ‘मलाई तडाक्टरको भन्दा गुरुबाको उपचारमा विश्वास लाग्छ।

उहाँको झारफुकले पी’डा कम भएको छ ।’‘सेक्समार्फत उपचार’नयाँबानेश्वरस्थितसंविधासभा भवनको सीधा अगाडि छ,महाकाली ज्योतिष तथा हस्तरेखा विज्ञान केन्द्र ।यसका सञ्चालक हुन्, आफूलाई चर्चित युवा ज्योतिष रज्योतिषविद्यामा विद्यावारिधिको उपाधि पाएको बताउनेहरि खरेल । सधैँजसो मान्छेहरूको भीडभाड भइरहनेयो केन्द्र केही दिनदेखि बन्द छ ।

कारण,उनका कुकृत्यहरू सार्वजनिक भए ।विभिन्न रोगको उपचारका लागि आफूकहाँ धाउनेमहिलालाई ‘मसँग सम्भो’ग गरेमात्र तपाईंको उपचारसफल हुन्छ’ भन्ने सल्लाह दिएर आफ्नो यौ’नप्या’सपनि मेट्ने र पैसा पनि कुम्ल्याउने ज्योतिष हुन् उनी ।केही सञ्चारमाध्यममा उनको शोषण सार्वजनिकभएपछि उनी अहिले सम्पर्कविहीन भएका छन् ।केन्द्रको बोर्डमा लेखिएको छ, ‘कम उमेरमैदेशविदेशमा प्रसिद्धि कमाउन सफल ज्योतिषहरि खरेलबाट मानसिक रोग, दम, हातगोडा नचल्ने,बाथ, सुगर, महिलाको मासिक गडबडी,सेतोपानी बग्ने, कम्मर दुख्ने बिरामीको उपचार ।

मङ्गलबार, पुष २१, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.